काठमाडौं : अमेरिकी प्रतिबन्ध सूचीमा परेको इरानी कम्पनीलाई परामर्शदाताको ठेक्का दिँदा उत्तरगंगा जलविद्युत आयोजना ५ वर्ष पछाडि धकेलिएको छ। उत्तरगंगा पावर कम्पनी लिमिटेडले इरानी कम्पनी महब गोड्स कन्सल्टिङ इन्जिनियरिङलाई परामर्शदाताको ठेक्का दिएको थियो।
डेढ वर्षमा काम सक्ने गरि २०२१ अगष्टमा ठेक्का सम्झौता भएको थियो। तर, कम्पनीले सम्झौता अनुसार काम गर्न सकेन। एक वर्षसम्म कम्पनीले…