हिमाली जिल्ला रसुवामा चुनावी गर्मी : दोहोरिने दाउमा रहेका आचार्यलाई तामाङको चुनौती
निर्वाचनको मिति नजिकिदै गर्दा हिमाली जिल्ला रसुवाको चुनावी माहोल तातिदै गएको छ । उम्मेदवारहरुले चुनावको प्रचार–प्रसार र घरदैलो अभियानलाई तिव्र बनाएका छन् ।
प्रतिनिधिसभाका लागि एक र प्रदेश सभाका लागि दुई...
हिमाली जिल्ला ताप्लेजुङमा ५८ वर्ष यताकै तापक्रमको रेकर्ड तोडिएको छ । जल तथा मौषम विज्ञान फिल्ड कार्यालय ताप्लेजुङका अनुसार गत शनिवार सदरमुकाम फुङलिङमा २९ डिग्री रेकर्ड गरिएको थियो भने बुधवार २८.८ डिग्री तापक्रम रेकर्ड भएको छ ।
हिमाली जिल्ला ताप्लेजुङमा लगातार तापक्रम वृद्धि भइरहेको छ । सदरमुकाम फुङलिङमा शनिबार दिउँसो २७.७ डिग्री तापक्रम मापन गरियो । आइतबार पनि बिहानैदेखि घाम लागेको छ ।
देशका अधिकांश भूभागमा तापक्रम बढेर प्रचण्ड गर्मी भैरहँदा जेठको तेस्रो हप्ता लाग्दा पनि हिमाली जिल्ला हुम्लामा भने चिसोको कारण आगो तापेर बस्नु पर्ने बाध्यता छ । जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरु चिसो बढ्दा कार्यालयमा काम गर्न चिसोले नसकिने हुँदा आगो बालेर ताप्नु परेको हो । जिल्ला अदालतकी वैतनिक अधिवक्ता राजन चन्दका अनुसार कार्यालयमा काम गर्दा चिसो …
सङ्खुवासभा - हिमाली जिल्ला सङ्खुवासभामा यसअघि सामान्य चिसो भए पनि माघ अन्तिम हप्ता भने चिसो बढेको छ ।
बिहीवारदेखि सामान्य वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएपछि चिसो बढेको हो । शुक्रवार र शनिवार सदरमुकाम खाँदबारी आसपासको क्षेत्रमा समेत जनजीवन कष्टकर बनेको छ । चिसोका कारण मानिसहरु प्रभावित बनेका छन् ।
चिसोले बाहिर हिँडडुल गर्न नै समस्या भएको चिचिला गाउँपालिका–१ चिचिलाका स्थानीय ज्येष्ठ नागरिक दिप्तीप्रसाद काफ्लेले बताउनुभयो । उहाँले गर्मी लाग्ने समयमा पानी परेपछि ह्वात्तै चिसो ब...
पर्वत : गर्मी याममा सामान्य जनजीविका हुने मुस्ताङमा जाडोको याम भने प्रतिकूल हुने गरेको छ। मंसिर, पुस र माघ महिनामा तापक्रम माइनसमा पुग्दा बग्दै गरेका खोला र धारामा झर्दै गरेको पानी जमेर सिसा जस्तै बन्छ।हिमाली जिल्ला मुस्ताङका बस्तीहरू कोही हिमालकै काखमा छन् त कोही हिमालको सम्मुखमा। चिसोकै कारण हिमताल पनि जमेका हुन्छन्। चिसो याममा पहाडी क्षेत्रमै जनजीविका कष्टकर बनेको हुन्छ। हिमाली क्षेत्रको अवस्था सहज हुने त कुरै भएन। स्थानीय बासिन्दाका अनुसार केही दिनयता अत्यधिक चिसो बढेपछि धारा, खोला, ताल
जाडो छल्न बेसी झारिएका चौँरी तथा भेडी गोठ गर्मी बढेसँगै लेकतर्फ लगिएको छ । हिउँद लागेसँगै उच्च हिमाली क्षेत्रबाट झारिएका चौँरी तथा भेडी गोठ लेकतर्फ सारिएको छ । हिमपातसँगै चिसो बढ्न थालेपछि बेसी झारिएका हिमाली जिल्ला मनाङका चौरी तथा भेडीगोठहरु गर्मी बढ्नासाथ पशुपालक व्यवसायीहरुले लेकतर्फ लगेका हुन् ।
अधिकांश स्थानमा गर्मी मौसममा विकास निर्माणका काम गरिन्छ । कुनै स्थानमा गर्मी लाग्ने अवस्थामा केही विकासका काम गरिन्छन् । हिमाली जिल्ला मनाङमा न गर्मीमा न हिउँदमा विकास निर्माणका काममा कठिनाइ हुने गरेको छ । जाडो मौसममा यहाँको विकास निर्माण पूर्ण रुपमा प्रभावित हुँदैआएको छ ।
हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात हुँदा यहाँका नागरिक अचम्मित भएका छन् । पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात देखेका यहाँका नागरिकलाई वैशाख महिनामा हिमपात हुँदा जलवायु परिवर्तनले हिउँ परेको हो कि भन्ने लागेको छ । आफूले वैशाखमा हिमपात भएको देखेको यो बताए ।बुधबार रातिदेखि जिल्लामा निरन्तर हिमपात हुँदा चिसो बढेको छ भने जताततै सेताम्ये देखिएको छ । विगतका वर्षमा चैत दोस्रो सातादेखि हुम्लामा गर्मी मौसम शुरु हुने गथ्र्यो तर यो वर्ष वैशाख महिनामा हिमपात हुँदा चिसो बढेको छ । ह
हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका –१ स्थित भगवतीको कोटसेरामा विगतझै यो वर्ष पनि बाजागाजाका साथ धान रोपाई मेला सम्पन्न भएको छ । तराईमा पानी नपरेर गर्मी बढे पनि हिमाली जिल्लामा धान रोपाई मेला सकिएको छ ।