देशका अधिकांश भागमा प्रचण्ड गर्मी हुँदा हुम्लामा भने आगो ताप्नुपर्ने अवस्था

देशका अधिकांश भूभागमा तापक्रम बढेर प्रचण्ड गर्मी भैरहँदा जेठको तेस्रो हप्ता लाग्दा पनि हिमाली जिल्ला हुम्लामा भने चिसोको कारण आगो तापेर बस्नु पर्ने बाध्यता छ । जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरु चिसो बढ्दा कार्यालयमा काम गर्न चिसोले नसकिने हुँदा आगो बालेर ताप्नु परेको हो । जिल्ला अदालतकी वैतनिक अधिवक्ता राजन चन्दका अनुसार कार्यालयमा काम गर्दा चिसो …