ताप्लेजुङमा ५८ वर्ष यताकै गर्मी

हिमाली जिल्ला ताप्लेजुङमा ५८ वर्ष यताकै तापक्रमको रेकर्ड तोडिएको छ । जल तथा मौषम विज्ञान फिल्ड कार्यालय ताप्लेजुङका अनुसार गत शनिवार सदरमुकाम फुङलिङमा २९ डिग्री रेकर्ड गरिएको थियो भने बुधवार २८.८ डिग्री तापक्रम रेकर्ड भएको छ ।

सम्बन्धित सामग्री

ताप्लेजुङमा गर्मी बढ्यो

हिमाली जिल्ला ताप्लेजुङमा लगातार तापक्रम वृद्धि भइरहेको छ । सदरमुकाम फुङलिङमा शनिबार दिउँसो २७.७ डिग्री तापक्रम मापन गरियो । आइतबार पनि बिहानैदेखि घाम लागेको छ ।

भेडीगोठ लेकतिर (फोटो फिचर)

ताप्लेजुङमा यतिबेला भेडीगोठ लेकतिर सारिएको छ। जाडो छल्न बेँसी (औल) झारिएका भेडी गोठ गर्मी मौसमसँगै लेकतिर सारिएको हो। हिउँद मौसममा औल झारिएका भेडीगोठ वैशाख अन्तिम साताबाट लेक अर्थात् हिमाली क्षेत्रतर्फ सारिएको भेडापालक किसानले बताएका छन्।