लेक लागे भेडी गोठ

जाडो छल्न बेसी झारिएका चौँरी तथा भेडी गोठ गर्मी बढेसँगै लेकतर्फ लगिएको छ । हिउँद लागेसँगै उच्च हिमाली क्षेत्रबाट झारिएका चौँरी तथा भेडी गोठ लेकतर्फ सारिएको छ । हिमपातसँगै चिसो बढ्न थालेपछि बेसी झारिएका हिमाली जिल्ला मनाङका चौरी तथा भेडीगोठहरु गर्मी बढ्नासाथ पशुपालक व्यवसायीहरुले लेकतर्फ लगेका हुन् ।

सम्बन्धित सामग्री

लेक चड्न थाले भेडी गोठ - NepaliPatra

ढोरपाटन । मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठूलो बथान भेटिन्छन् । अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् । गत मङ्सिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ यही जेठ पहिलो सातदेखिनै लेकतिर उक्लिन थालेका छन् । औलमा गर्मी बढेसँगै भेडीगोठ माथिल्लो क्षेत्रतर्फ सार्न थालेका हुन् । छ महिना बेसी बस्ता भेडाबाख्राको […]

लेक चढ्न थाले भेडी गोठ

ढोरपाटन । मध्य पहाडी लोक मार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडा बाख्राको ठूलो बथान भेटिन्छन् । अघि–अघि भेडा बाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् । गत मङ्सिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ यही जेठ पहिलो सातादेखिनै लेकतिर उक्लिन थालेका छन् । औलमा गर्मी बढेसँगै भेडीगोठ माथिल्लो क्षेत्रतर्फ सार्न थालेका हुन् । छ महिना […]

हिमालको काखैमा पुगेका लमजुङका घुम्ती गोठ बेसी झर्दै

लमजुङ – हिमालको काखैमा पुगेका लमजुङका भेडी गोठ बिस्तारै बेसी झर्न थालेका छन् । माथिल्लो क्षेत्रमा बिस्तारै चिसो बढ्ने, हिउँ पर्ने र पशुका लागि चरण अभाव हुने भएकाले बिस्तारै यहाँका घुम्ती गोठहरु बेसी झर्न सुरु गरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार असोजको पहिलो हप्तादेखि माथिल्लो क्षेत्रमा रहेका घुम्ती गोठहरु बेसी झर्न सुरु हुन्छ । कात्तिक मसान्तसम्ममा सबै गोठ बेसी झरिसक्छन् । ‘चिसो मौसम सुरु भएसँगै माथि(लेक)मा चरणको अभाव हुने भएका...

गर्मी बढेसँगै लेक लागे भेडी गोठ

२० चैत, मनाङ।  जाडो छल्न बेसी झारिएका चौँरी तथा भेडी गोठ गर्मी बढेसँगै लेकतर्फ लगिएको छ । हिउँद लागेसँगै उच्च हिमाली क्षेत्रबाट झारिएका चौँरी तथा भेडी गोठ लेकतर्फ सारिएको छ । हिमपातसँगै चिसो बढ्न थालेपछि बेसी झारिएका हिमाली जिल्ला मनाङका चौरी तथा भेडीगोठहरु गर्मी बढ्नासाथ पशुपालक व्यवसायीहरुले लेकतर्फ लगेका हुन् । गर्मी बढेपछि हिमपात नहुने […]

लेक लागे भेडी गोठ

जाडो छल्न बेसी झारिएका चौँरी तथा भेडी गोठ गर्मी बढेसँगै लेकतर्फ लगिएको छ । हिउँद लागेसँगै उच्च हिमाली क्षेत्रबाट झारिएका चौँरी तथा भेडी गोठ लेकतर्फ सारिएको छ । हिमपातसँगै चिसो बढ्न थालेपछि बेसी झारिएका हिमाली जिल्ला मनाङका चौरी तथा भेडीगोठहरु गर्मी बढ्नासाथ पशुपालक व्यवसायीहरुले लेकतर्फ लगेका हुन् ।

भेडीगोठ लेकतिर (फोटो फिचर)

ताप्लेजुङमा यतिबेला भेडीगोठ लेकतिर सारिएको छ। जाडो छल्न बेँसी (औल) झारिएका भेडी गोठ गर्मी मौसमसँगै लेकतिर सारिएको हो। हिउँद मौसममा औल झारिएका भेडीगोठ वैशाख अन्तिम साताबाट लेक अर्थात् हिमाली क्षेत्रतर्फ सारिएको भेडापालक किसानले बताएका छन्।