भोलिदेखि काँग्रेसको पालिका अधिवेशन सुरु हुँदै

काठमाडौं, ८ असोज । नेपाली काँग्रेसले असोज ९ गते शनिबारदेखि पालिका अधिवेशन गर्ने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले २१ वटा हिमाली जिल्ला दसैँअघि जिल्ला अधिवेशन हुने गर्ने बैठकले निर्णय गरेको जानकारी दिए […]

सम्बन्धित सामग्री

एमालेको पालिका अधिवेशन : केही ठाउँमा नेतृत्व चयनको प्रक्रिया सुरु हुँदै

काठमाण्डाै – नेकपा एमालेको पालिका अधिवेशन अन्तर्गत हिजो सर्वसम्मत नभएका ठाउँमा आज नेतृत्व चयनको प्रक्रिया सुरु हुँदैछ । बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्र बाहेक अरु ठाउँमा हिजो एकैदिन पालिका अधिवेशन सक्ने भनिए पनि केही पालिकामा मात्र सर्वसम्मति भएको छ । सर्वसम्मति नभएका ठाउँमा आज थप सहमति गरेर नेतृत्व चयन हुने एमाले केन्द्रीय कार्यालय  सचिव शेरबहादुर तामाङले बताउनुभयो । सकेसम्म देशभरका पालिकाहरूमा सर्वसम्मत नेतृत्व छनोटका लागि अन्तिमसम्म कोसिस हुने उहाँले बताउनुभयो । नेता–कार्यकर्ताबीचको हार&nd...