कांग्रेस सिन्धुपाल्चोकको पालिका अधिवेशन स्थगित

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको पालिका अधिवेशन स्थगित भएको छ। शनिबारका लागि तय भएको पालिका  अधिवेशन विशेष कारणले अनिश्चित समयका लागि स्थगन भएको हो । जिल्ला निर्वाचन अधिकृत छविरमण...

सम्बन्धित सामग्री

निर्वाचन अधिकृत वेपत्ता भएपछि काभ्रेमा पालिका अधिवेशन स्थगित

काभ्रे । नेपाली कांग्रेस काभ्रेको शनिबार हुने पालिका अधिवेशनहरु स्थगित गरिएको छ । अधिवेशनका लागि केन्द्रबाट खटाइएका निर्वाचन अधिकृत राजेन्द्र लामिछाने सम्पर्कविही रहेको भन्दै काभ्रे कांग्रेसले अधिवेशन स्थगनको सूचना जारी गरेको हो । काभ्रे कांग्रेसका सभापति मधु आचार्यद्वारा जारी सचूनमा निर्वाचन अधिकृत बिना सूचना सम्पर्कविहीन भएको, मतदाता नामावली नभएको र पालिकामा खटिने निर्वाचन प्रतिनिधि समेत […]

पालिका अधिवेशन स्थगित गर्न रामचन्द्रको प्रस्ताव

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी २७ भदौका लागि तय भएको कांग्रेसको स्थानीय तहको अधिवेशन स्थगित गर्न प्रस्ताव गरेका छन्। बिहीबार बिहान सभापति शेरबहादुर देउवालाई भेटेर पौडेलले अधिवेशन सार्न प्रस्ताव गरेका हुन्।