एक सय १० वर्ष पूरानो यो गद्दी बैठक पुनर्निर्माणपछि आज हस्तान्तरण गरिँदैछ। २०७२ वैशाख १२ गतेको भूकम्पमा परी क्षतिग्रस्त वसन्तुपर क्षेत्रको यो भवनको पुनर्निर्माण अमेरिकी दूतावासको संस्कृति संरक्षण कोषको सहयोगमा तयार भएको हो। हेर्नुस् तयार हुँदा यस्तो देखियो गद्दी