काठमाडौं : हनुमानढोका दरबार संग्रहालय अन्तर्गत रहेको गद्दी बैठक औपचारिक रुपमा सर्वसाधरणका लागि खुला भएको छ। आज एक कार्यक्रमबिच गद्दी बैठक कक्ष सर्वसाधरणका लागि खोलिएको हो। पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बैठक कक्षको आज शुभारम्भ गरेका हुन्
गद्दी बैठकको तल्लो तलामा नेपाल एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्वीर प्रदर्शनी गरिएको छ। गद्दी बैठकसँगै…