काठमाडौँ- ऐतिहासिक गद्दी बैठक मंगलबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। राजधानीको वसन्तपुर दरबारमा रहेको उक्त गद्दी बैठक सार्वजनिक रुपमा खुला गरिएको हो। जिर्णोद्धार र मर्मत गरेपछि गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको हो। २०७२ सालको भुइँचालोका समयमा उक्त क्षेत्र क्षतिग्रस्त भएको थियो। यद्यपि गद्दी बैठक पहिलोपटक सर्वसाधारणका लागि खुला गरिएको हो। देशसञ्चारका फोटो पत्रकार सुलभ […]