रसुवा भन्सारः आयातबाट ४ अर्ब बढी राजस्व, निर्यात शून्य

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको ६ महिनामा वार्षिक लक्ष्यको ६३ दशमलव ७१ प्रतिशत राजस्व संकलन गरेको छ । ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा चालु आर्थिक वर्षको छ महिनामा ४ अर्ब ३४ करोड संकलन भइसकेको प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताउनुभयो । कार्यालयका अनुसार […]

सम्बन्धित सामग्री

तथ्यांकोवाच : व्यापारिक सम्बन्ध भएका ३४ देशमा नेपालको निर्यात शून्य

काठमाडौं। नेपालको व्यापारिक सम्बन्ध भएका ३४ देशमा आर्थिक वर्ष २०८०/८१ को प्रथम तीन महीनामा नेपालको निर्यात शून्य रहेको छ । यस अवस्थामा निर्यात शून्य भएका मुलुकसँग नेपालले निर्यात प्रवर्द्धनको थप विशेष रणनीति अपनाउन आवश्यक छ । यसका लागि सम्बन्धित देशमा नेपालले निर्यात गर्न सक्ने वस्तुलाई सम्बन्धित बजारमा थप प्रतिस्पर्धी बनाउन स्वदेशमा उत्पादन, उत्पादकत्व र गुणस्तर नियन्त्रण सम्बन्धी कार्य सम्पन्न गर्नुपर्ने देखिन्छ ।

झुलाघाट भन्सारबाट आयात मात्र, निर्यात शून्य

उनका अनुसार श्रावण महिनामा भारतबाट ८ लाख ५५ हजार ५ सय २० रुपैँया, भदौमा १० लाख ५३ हजार ९ सय ३ रुपैँया, असोजमा १३ लाख ३४ हजार ९ सय ८३ रुपैँया, कार्तिकमा ९ लाख १९ हजार ३ सय ८२ रुपैँया, मंसिरमा १० लाख ५५ हजार २२ रुपैँया, पुसमा २ लाख ३८ हजार ३ सय ६३ रुपैयाँको...

महाकाली भन्सारबाट निर्यात शून्य

बैतडी– सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाको रुपमा रहेको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयको नाकाबाट गत वर्ष निर्यात शून्य भएको छ । कार्यालयका नायब सुब्बा प्रेमप्रसाद काफ्लेका अनुसार आव २०७८/७९ मा चिनी, दाल, भाँडाकुँडा, कपडा, बिँडी, चप्पललगायत सामानहरू बढी आयात भएका  थिए । ८१ लाख २१ हजार ३१४ को सामान भित्रिएकोमा  निर्यात भने शून्य  रहेको हो […]

२४ भन्सार नाकामध्ये १० वटाबाट निर्यात शून्य

काठमाडौँ – नेपालले अन्तर्राष्ट्रिय व्यापारको लागि खुला गरेको २४ वटा सीमा भन्सार नाकामध्ये १० वटाबाट निर्यात शून्य रहेको पाइएको छ । आयत भने २४ वटै नाकाबाट निर्वाध रूपमा चलिरहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को सुरुवाती आठ महिनामा १० वटा नाकाबाट निर्यात शून्य रहेको छ । भद्रपुर, गौर, जनकपुर, महेशपुर, राजविराज, […]

तातोपानी नाकाबाट निर्यात शून्य

काठमाडौं । चीनसँगको मुख्य नाका तातोपानीबाट चीनसँगको व्यापार पछिल्ला वर्षमा प्रभावित भएको छ । यो नाकाबाट न्यून परिणाममा आयात हुने गरे पनि निर्यात भने शून्यछ । तातोपानी नाकाबाट चीनसँग हुने व्यापारमा अघोषित प्रतिबन्ध जस्तै हुँदै आएकोछ । त्यसैगरी निर्यात शून्य रहेको र आयात दिनहुँ ओरालोतिर लाग्दै गएको यहाँका व्यापारी बताउँछन् । नेपाल हिमालय सीमापार वाणिज्य […]

आठ वर्षदेखि उत्तरी नाकाबाट निर्यात शून्य

काठमाडौं, फागुन ३ । उत्तरीतर्फका मुख्य दुई नाका तातोपानी र केरुङबाट हुने चीनसँगको व्यापार आठ वर्षदेखि सहज छैनन् । यी नाकाबाट न्यून परिणाममा आयात हुने गरे पनि निर्यात भने शून्य छ । यी दुवै नाकाबाट चीनसँग हुने व्यापारमा अघोषित प्रतिबन्धजस्तै हुँदै आएको, निर्यात शून्य रहेको र आयात दिनहुँ ओरालोतिर लाग्दै गएको यहाँका व्यापारी बताउँछन् । […]

आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेबाट रु चार अर्ब ३३ करोडबढी राजस्व सङ्कलन हुँदा निर्यात शून्य भएको छ । यो चालु आर्थिक वर्षअन्तर्गत गत साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कनबाट प्राप्त राजस्वको आँकडा हो । प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार छ महिनाको अवधिमा रु चार अर्ब ३३ करोड ४५ […] The post आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य appeared first on राजधानी राष्ट्रिय दैनिक.

घ्यु निर्यात शून्य

दुई वर्षदेखि नेपालबाट वनस्पति घ्युको निर्यात बन्द भएको छ । नेपाल सरकारले भारतका तुलनामा कच्चा पदार्थ आयातमा बढी भन्सार शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) लिने गरेकाले घ्यु निर्यात बन्द भएको उद्यमीहरू बताउँछन् । सरकारले कच्चा पदार्थको आयातमा साढे २ प्रतिशत भन्सार शुल्क र साढे ६ प्रतिशत कर लिँदै आएको छ । घ्युको कच्चा पदार्थ मलेसियाबाट आयात हुन्छ । अहिले यस्तो वस्तुमा ८ प्रतिशत कर लिइँदै आएको थियो । अहिले यसलाई घटाएर साढे ६ प्रतिशतमा झारिएको हो । भारतमा ४ प्रतिशतमात्र कर लाग्ने भएकाले नेपालमा पनि सोही बराबर भ्याट लिने व्यवस्था गर्नुपर्ने वनस्पति घ्यु तेल उत्पादन संघका उपाध्यक्ष मनिष अग्रवालले बताए । ‘यस्ता सामग्रीको कच्चा पदार्थको आयातमा सरकारले बहुदर प्रणाली लागू गर्नुपर्छ ।’ अग्रवाल भन्छन् । नेपालमा वनस्पति घ्यु र तेल उत्पादन गर्ने १९ उद्योग दर्ता भएकामा ४ वटा बन्द भइसकेको छन् । सञ्चालनमा रहेका उद्योग पनि खराब अवस्थामा रहेको उपाध्यक्ष अग्रवालले बताए । कम्पनीहरूले क्षमताको ३० प्रतिशत मात्र उत्पादन गरिरहेको उनले जानकारी दिए । उनी भन्छन्, ‘भारतीय उद्योगीहरूले सीमाक्षेत्र नजिक वनस्पतिजन्य घ्यु–तेल उद्योग स्थापना गर्न थालेकाले पनि नेपाली व्यवसायीलाई अप्ठ्यारो परेको छ । सरकारले भारतको जस्तै लचिलो नीति बनाएर उद्योगलाई प्रोत्साहन गर्न सके व्यवसाय फस्टाउने अग्रवालको धारणा छ ।   वर्ष ५, अंक ४५, २०६७, असार २८– साउन २

सात भन्सारको निर्यात शून्य

मुलुकमा हाल सञ्चालनमा रहेका कूल ३१ भन्सारमध्ये सात भन्सारबाट निर्यात शून्य रहेको पाइएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तथ्याङ्कअनुसार जलेश्वर, सुनसरी, जनकपुर, सर्लाही, भद्रपुर तथा अन्य दुई भन्सारबाट निर्यात शून्य रहेको छ ।