त्रिदेशीय टी–२० शृङ्खला - नेपालले पहिलाे खेलमा यूएईसँग खेल्ने

काठमाण्डाै – नेपाल, यूएई र हङकङबीच हुने त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे तालिका सार्वजनिक भएकाे छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज बुधवार शृङ्खलाकाे तालिका सार्वजनिक गरेकाे हाे ।तालिकाअनुसार समूह चरणका खेल मूलापानी क्रिकेट मैदानमा र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । कात्तिक १ गतेदेखि शुरु हुने शृङ्खलाकाे फाइनल खेल कात्तिक १० गते हुनेछ ।नेपालले आफ्नो पहिलो खेल कात्तिक १ गते यूएईसँग, दाेस्राे खेल कात्तिक २ गते हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङसँग र ...

सम्बन्धित सामग्री

श्रीलङ्कासँगको टी–२० शृङ्खला भारतलाई

काठमाडौं, पुस २४ । श्रीलङ्कासँगको तीन खेलको टी–२० शृङ्खला भारतले जितेको छ । गएराति राजकोटमा भएको तेस्रो तथा निर्णायक टी–२० खेलमा श्रीलङ्कालाई ९१ रनले हराउँदै भारतले शृङ्खला २–१ ले जितेको हो । जितको लागि २ सय २९ रनको लक्ष्य पछ्याएको श्रीलङ्का १६ ओभर ४ बलमा १ सय ३७ रनमा अलआउट भयो । श्रीलङ्काका ओपनर कुशल […]

इङ्ग्ल्यान्डले १ खेलअघि नै जित्याे अस्ट्रेलियासँगकाे टी–२० शृङ्खला

काठमाण्डाै – अस्ट्रेलियासँगको तीन खेलकाे टी–२० शृङ्खला इङ्ग्ल्यान्डले एक खेलअघि नै जितेको छ । आज बुधवार क्यानबेरामा भएको दोस्रो खेल आठ रनले जितेसँगै इङ्ग्ल्यान्डले तीन खेलको शृङ्खला एक खेलअघि नै जितेको हो ।  इङ्ग्ल्यान्डले दिएको एक सय ७९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ विकेट गुमाएर एक सय ७० रनमात्रै बनाउन सक्यो । अस्ट्रेलियाका लागि मिचेल मार्सले सर्वाधिक ४५ र टिम डेविडले ४० रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका साम कुरनले तीन विकेट लिए ।  यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले डेविड मलानको ८२ र म...

अस्ट्रेलियासँगको तीन खेलको टी–२० शृङ्खला भारतले जित्यो

काठमाण्डाै - भारतले अस्ट्रेलियासँगको तीन खेलको टी–२० शृङ्खला जितेको छ । घरेलु मैदान हैदराबादमा गएराति भएको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटले हराउँदै अस्ट्रेलियासँगको तीन खेलको टी–२० शृङ्खला भारतले २–१ ले जितेको हो । अस्ट्रेलियाले दिएको १ सय ८७ रनको लक्ष्य भारतले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो । भारतका लागि सूर्यकुमार यादवले ६९ तथा विराट कोहलीले ६३ रनको अर्धशतकीय पारी खेले । यस्तै, हार्दिक पाण्डेयले २५,रोहित शर्माले १७ रन बनाए । अस्ट्रेलियाका लागि ड्यानियल साम्सले २ तथा प्याट कमिन्स र जोस...

केन्यालाई ३१ रनले हराउँदै नेपालले जित्याे टी–२० शृङ्खला

काठमाण्डाै – केन्यालाई ३१ रनले हराउँदै नेपालले टी–२० शृङ्खला जितेकाे छ । पाँचाैँ तथा निर्णायक खेलमा केन्यालाई हराउँदै नेपालले शृङ्खला जितेकाे हाे ।  नेपालले दिएकाे एक सय ७६ रनकाे लक्ष्य पछ्याएकाे केन्याले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४४ रन बनायाे । केन्याका लागि नेहेमिह ओधिआम्बाेले ३७ र शेम एनगाेचेले ३३ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र बसिर अहमदले दुई/दुई विकेट लिए ।   नैरोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे&n...

वेस्ट इन्डिजसँगको पाँच खेलको टी–२० शृङ्खला भारतलाई

काठमाण्डाै - वेस्ट इन्डिजसँगको पाँच खेलको टी–२० शृङ्खला पाहुना टोली भारतले जितेको छ । गएराति भएको चौथो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ५९ रनले हराउँदै भारतले एक खेल अगाडि नै शृङ्खला जितेको हो । भारतले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १९ ओभर १ बलमा १ सय ३२ रनमा अलआउट भयो । वेस्ट इन्डिजका कप्तान निकोलस पुरन तथा रोभमन पावेलले समान २४/२४ रन बनाए । भारतका अर्शदीप सिंहले ३ विकेट लिए । त्यस्तै अक्षर पटेल, रवि विष्नोइ तथा आभेस खानले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ ...

इङ्ल्यान्डसँगको तीन खेलको टी–२० शृङ्खला दक्षिण अफ्रिकालाई

काठमाण्डाै - इङ्ल्यान्डसँगको तीन खेलको टी–२० शृङ्खला दक्षिण अफ्रिकाले जितेको छ । साउथह्याम्टनमा गएराति भएको तेस्रो तथा निर्णायक खेलमा इङ्ल्यान्डलाई ९० रनले हराउँदै दक्षिण अफ्रिकाले शृङ्खला २–१ ले जितेको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड  १६ ओभर ४ बलमा १ सय १ रन जोड्दा अलआउट भयो । इङ्ल्यान्डका लागि जोनी बेयस्ट्रोले २७ रन बनाए भने जासन रोयले १७, कप्तान जोस बटलर र क्रिस जोर्डनले १४/१४ रन बनाए । अरुले दोहोरो अङ्क जोड्न सकेनन् । दक्षिण अफ्रिकाका ताब्रेज साम्सीले ५ विकेट लिए&nb...

अस्ट्रेलियाले जित्याे श्रीलङ्कासँगकाे टी–२० शृङ्खला

काठमाण्डाै – श्रीलङ्कासँगको पाँच खेलको टी–२० शृङ्खला अस्ट्रेलियाले जितेको छ । आज मङ्गलवार भएको तेस्रो खेल ६ विकेटले जितेसँगै अस्ट्रेलियाले श्रीलङ्कासँगकाे पाँच खेलकाे शृङ्खला आफ्नाे पक्षमा पारेकाे हाे ।  क्यानबेरामा श्रीलङ्काले दिएको एक सय २२ रनको लक्ष्य अस्ट्रेलियाले चार विकेट गुमाएर १९ बल बाँकी छँदै भेटायो । उसका लागि ग्लेन म्याक्सवेलले ३९ र एरोन फिन्चले ३५ रन बनाए । श्रीलङ्काका महिश थिक्सनाले तीन विकेट लिए ।  यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले दासुन सनाकाको ३९ रन मद्दतमा एक सय २१ रन बनाएको थ...

न्युजिल्यान्डसँगको टी–२० शृङ्खला बङ्गलादेशलाई

काठमाण्डौ – न्युजिल्यान्डसँगको टी–२० शृङ्खला बङ्गलादेशले जितेको छ । आज भएको चौथो खेल ६ विकेटले जितेसँगै पाँच खेलको शृङ्खला बङ्गलादेशले एक खेलअघि नै तीन–एकले जितेको हो । आज ढाकाको शेर ए बङ्गला स्टेडियममा न्युजिल्याण्डले दिएको ९४ रनको लक्ष्य बङ्गलादेशले पाँच बल अगाडि मात्रै चार विकेट गुमाएर भेटायो । बङ्गलादेशको जितमा मोहम्दुुल्लाहले सर्वाधिक ४३ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड १९ ओभर ३ बलमा अलआउट भयो । उसका लागि विल योङले सर्वाधिक ४६ रन बनाए । बङ्गलादेशका लागि मुस्ताफिजुर ...

त्रिदेशीय टी–२० शृङ्खला : नेदरल्याण्ड्सले मलेसियालाई दियो एक सय आठ रनको लक्ष्य

काठमाण्डाै – त्रिदेशीय टी–२० शृङ्खला अन्तर्गत नेदरल्याण्ड्सले मलेसियालाई एक सय आठ रनको लक्ष्य दिएको छ । पानी परेपछि १३ ओभरमा झारिएको खेलमा नेदरल्याण्डले १३ ओभरमा चार विकेट गुमाएर एक सय सात रन बनायो । उसका लागि बेन कुपरले अविजित ५४ रन बनाए । मलेसियाका मोहम्मद वाफिकले दुई विकेट लिए ।  नेदरल्याण्ड्सले १० ओभर दुई बलमा तीन विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा पानी परेपछि खेल केहीबेर रोकिएको थियो । पानीले खेल प्रभावित भएपछि १३ ओभरमा छोट्याइएको हो । आज नेदरल्याण्ड्स विजयी भएमा फाइनल पुग्न...

पारस खड्काले त्रिकाेणात्मक टी–२० शृङ्खला गुमाउने

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान पारस खड्काले त्रिकाेणात्मक टी–२० शृङ्खला गुमाउने भएका छन् ।  गएकाे आइतवार अभ्यास खेलमा फिल्डिङ गर्ने क्रममा दायाँ हातकाे काँधमा चाेट लागेर घाइते भएका पारसले भाेलि (शनिवार) देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने प्रतियाेगिता गुमाउने भएका हुन् । प्रतियाेगितामा नेपालसहित नेदरल्याड्स र मलेसिया सहभागी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै पारसले आफूले दुई/तीन आराम गर्नुपर्ने देखिएकाे बताएका छन् । आफूले प्रतियाेगिता...