विदेशी सेलिब्रेटीको नेपाल डेस्टिनेसन

चर्चित अभिनेत्री माधुरी दीक्षित केही वर्षअघि चलचित्र आरजुको छायांकनका लागि नेपाल आएकी थिइन् । त्यतिबेला उनले नेपालको सुन्दरताबाट मोहित भएको बताएकी थिइन् । यद्यपि उनको केही भनाइ त्यतिबेला विवादमा समेत तानियो ।

सम्बन्धित सामग्री

थुप्रियो विदेशी मुद्रा

विकास निर्माण, माग तथा समग्र आन्तरिक अर्थतन्त्र शिथिल हुँदा विदेशी मुद्रा सञ्चिति थुप्रिन थालेको छ । केही समयअघि विदेशी मुद्रा सञ्चिति घटेर समस्यामा परेको नेपाललाई अहिले भने थुप्रिएर टाउको दुखाइ हुन...

के हो विदेशी विनिमय ? यो किन अर्थतन्त्रका लागि महत्वपूर्ण छ ?

विदेशी विनिमयले विदेशी मुद्रा, विदेशी मुद्रामा भुक्तानी हुने वा प्राप्त हुने सबै किसिमको निक्षेप, कर्जा, मौज्दात, विदेशी धितोपत्र र विदेशी मुद्रामा भुक्तानी हुने वा हुन सक्ने अन्तराष्ट्रिय प्रचलनमा रहेका मौद्रिक उपकरणलाई जनाउँछ । नेपाली रुपैयाँ बाहेक अरू देशका मुद्राहरू नेपालका लागि विदेशी मुद्रा हुन् । यसलाई विदेशी विनिमय पनि भनिन्छ । हरेक देशका लागि विदेशी […]

घट्दै विदेशी मुद्राको निक्षेप

काठमाडौं, माघ २६ । विदेशी विनिमय सञ्चितिमा ह्रास आइरहेका बेला गैरआवासीय नेपालीबाट विदेशी मुद्रामा निक्षेप ल्याउन बैंकहरूलाई प्रोत्साहन गरे पनि बैंकहरूमा भने विदेशी मुद्राको निक्षेप घट्दै गएको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा विदेशी मुद्राको निक्षेप ४ वर्षअघिकै विन्दुमा पुगेको छ । २०७५ असोजमा वाणिज्य बैंकहरूमा विदेशी मुद्राको निक्षेप ८७ अर्ब रुपैयाँ रहेकोमा […]

विदेशी मुद्राको निक्षेप घट्दै

विदेशी विनिमय सञ्चितिमा ह्रास आइरहेका बेला गैरआवासीय नेपालीबाट विदेशी मुद्रामा निक्षेप ल्याउन बैंकहरूलाई प्रोत्साहन गरे पनि बैंकहरूमा भने विदेशी मुद्राको निक्षेप घट्दै गएको छ ।नेपाल बैंकर्स संघको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा विदेशी मुद्राको निक्षेप ४ वर्षअघिकै विन्दुमा पुगेको छ । २०७५ असोजमा वाणिज्य बैंकहरूमा विदेशी मुद्राको निक्षेप ८७ अर्ब रुपैयाँ रहेकोमा २०७८ असोजमा १ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको थियो । त्यसपछि पुनः घट्दै २०७८ पुस मसान्तसम्ममा ९७ अर्बमा झरेको छ ।नेपाल राष्ट्र बैंकको नीतिगत प

उद्योगलाई विदेशी मुद्रा सिफारिसमा कडाइ

सरकारले उद्योगहरुलाई विदेशी मुद्रा सिफारिसमा कडाइ गर्ने भएको छ । मुलुकमा बढ्दो आयातका कारण विदेशी मुद्राको सञ्चिति कम हुँदै गएपछि उद्योगहरुले विदेशी पक्षलाई पठाउने विदेशी मुद्राको स्वीकृति तथा सिफारिसमा कडाइ गरिने भएको हो ।उद्योग विभागका अनुसार यसअघि विदेशी पक्षसँग विदेशी मुद्रामा रकम पठाउने गरी सेवा आयात गरी सो रकम पठाउन स्वीकृति तथा सिफारिस सहजै गर्ने […]

अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न प्रतिबन्ध

अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न तालिवान सरकारले प्रतिबन्ध लगाएको छ । विदेशी मुद्राको प्रयोगले अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर परेको ठहर गर्दै तालिबान सरकारले विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएका हुन् । तालिवान सरकारले जारी गरेको निर्देशनात्मक सूचनामा निर्देशनलाई अटेरगरी कसैले विदेशी मुद्राको प्रयोग गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।

नेपालमा सबैभन्दा धेरै विदेशी लगानी भारतबाट

नेपालमा लगानी गर्ने विदेशी मुलुकमा भारत पहिलो नम्बरमा रहेको छ । नेपालमा विदेशी लगानी आउन थालेदेखि अहिलेसम्म भारतबाटै सबैभन्दा धेरै विदेशी लगानी भित्रिएको नेपाल राष्ट्र बैंकले बताएको छ । भारतबाट नेपालमा ६५ अर्ब ४५ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको हो ।यो रकम नेपालमा लगानी गरेका अन्य मुलुकको भन्दा धेरै बढी हो । नेपालमा लगानी गर्ने दोस्रो स्थानमा रहेको उत्तरी छिमेकी मुलुक चीनको भन्दा पनि दुई गुणाभन्दा बढी रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ । चीनबाट हालसम्म नेपालमा ३० अर्ब ९७ करोड रुपैयाँ विदे

सात महिनामा ६१ हजार विदेशी आए

काठमाडौं, भदौ २ । कोरोना भाइरस संक्रमणले गर्दा विदेशी पर्यटकको आगमनमा असर परेको छ। गत मार्च, अप्रिलमा केही संख्यामा विदेशी नेपाल भित्रिए पनि त्यसपछिका महिनामा आगमन निकै घटेको छ। अझै केही समय विदेशी पाहुना नेपाल आउने अवस्था व्यवसायीले देखेका छैनन्। पर्यटन बोर्डका अनुसार सन् २०२१ को सात महिनामा जम्मा ६१ हजार ४९ जना विदेशी पर्यटक […]

अब विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने

नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली,२०७८ जारी गरेको छ । विदेशी लगानी (एफडिआई) भित्र्याउने सम्बन्धि स्वीकृति तथा लेखाङ्कन गर्ने, विदेशी लगानी तथा सोबाट आर्जित रकम फिर्ता लैजाने, विदेशी ऋणको स्वीकृति, विदेशी ऋण बापत विदेशी मुद्रा भित्र्याउने तथा सोको लेखाङ्कन गर्ने र विदेशी ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि विदेशी मुद्राको सटही प्रदान गर्ने लगायतका विषयहरूलाई व्यवस्थित तथा सहजीकरण गर्न बैंकले सो विनियमावली ल्याएको हो । योसँगै अब विदेशी लगानी बापत आउने विदे