के हो विदेशी विनिमय ? यो किन अर्थतन्त्रका लागि महत्वपूर्ण छ ?

विदेशी विनिमयले विदेशी मुद्रा, विदेशी मुद्रामा भुक्तानी हुने वा प्राप्त हुने सबै किसिमको निक्षेप, कर्जा, मौज्दात, विदेशी धितोपत्र र विदेशी मुद्रामा भुक्तानी हुने वा हुन सक्ने अन्तराष्ट्रिय प्रचलनमा रहेका मौद्रिक उपकरणलाई जनाउँछ । नेपाली रुपैयाँ बाहेक अरू देशका मुद्राहरू नेपालका लागि विदेशी मुद्रा हुन् । यसलाई विदेशी विनिमय पनि भनिन्छ । हरेक देशका लागि विदेशी […]

सम्बन्धित सामग्री

अवैध रूपमा विदेशी विनिमय कारोबार गर्ने एक पक्राउ

हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२८ बागबजार बस्ने ४८ वर्षीय रूपेश श्रेष्ठ बुधबार दिउँसो पक्राउ परेका छन् ।

विदेशी विनिमय सञ्चिति १६ खर्ब

चालु आवको दुई महिनामा विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतले बढेर १५ खर्ब ९८ अर्ब ९० करोड रूपैयाँ पुगेको छ।...

डलरमा तीन प्रतिशत बढ्यो विदेशी विनिमय सञ्चिति

चालू आर्थिक वर्षको पाँच महिनामा विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा तीन प्रतिशतले सुधार आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तमा विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा ९ अर्ब ८२ करोड कायम भएको छ । गत असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको डलर सञ्चिति यो मंसिरमा तीन प्रतिशतले वृद्धि भएको हो । मंसिर मसान्तको […]

विदेशी विनिमय सञ्चिति बढ्यो

काठमाडाैं -देशभित्र कूल विदेशी विनिमय सञ्चिति रु १२ खर्ब ४६ अर्ब २७ करोड बराबर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति चालु आवको चार महिनामा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार […]

सरकारी ढुकुटीमा विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले घट्यो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले घटेको बताएको छ । ‘२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले कमी आई २०७९ वैशाख मसान्तमा ११ खर्ब ४६ अर्ब ८८ करोड कायम भएको छ,’ राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो दश महिनाको विवरणमा भनेको […]

कुल विदेशी विनिमय सञ्चितिमा १६.५ प्रतिशतले कमी आयो

काठमाडौं- नेपाल राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चितिमा १६.५ प्रतिशतले कमी आएको जनाएको छ ।  ‘२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले कमी आई २०७८ चैत्र मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ,’ राष्ट्र बैंकले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  […]

विदेशी विनिमय सञ्चिती पर्याप्तता सूचक स्थिर रहेको राष्ट्र बैंकको दाबी

विदेशी विनिमय सञ्चितिमा परेको चापलाई दृष्टिगत गरी बाह्य क्षेत्र स्थायित्वको लागि राष्ट्र बैंकले अवलम्बन गरेका नीतिगत प्रयासले विदेशी विनिमय सञ्चिती पर्याप्तता सूचक पछिल्ला महिनामा स्थिर रहेको पनि उहाँले दाबी गर्नुभयो ।

कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घट्यो

काठमाडौँ- नेपालको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घटेको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब रुपैयाँ कायम भएको छ ।  अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेको थियो […]

विदेशी विनिमयको सञ्चिति घट्यो, नेपालसँग अब  १३ खर्ब ९० अर्ब विदेशी विनिमय

विदेशी विनिमय सञ्चितीमा कमी आएको छ । असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ०.८ प्रतिशतले घटेर बैशाख मसान्तसम्म .१३ खर्ब ९० अर्ब ८४ करोड कायम भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थितीको मासिक प्रतिवेदनले विदेशी विनिमय सञ्चिति घटेको देखाएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति बैशाख मसान्तमा १.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ८७ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति बैशाख