अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न प्रतिबन्ध

अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न तालिवान सरकारले प्रतिबन्ध लगाएको छ । विदेशी मुद्राको प्रयोगले अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर परेको ठहर गर्दै तालिबान सरकारले विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएका हुन् । तालिवान सरकारले जारी गरेको निर्देशनात्मक सूचनामा निर्देशनलाई अटेरगरी कसैले विदेशी मुद्राको प्रयोग गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।

सम्बन्धित सामग्री

बढ्यो विदेशी मुद्राको सञ्चिति, खुल्ला गाडी र मोबाइलमा लागेको आयात प्रतिबन्ध?

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आयात प्रतिबन्ध खुला गर्ने बाटो खुलेको छ। विदेशी मुद्राको सञ्चिति बढेसँगै मन्त्रालयलाई प्रतिबन्ध खुला गर्ने बाटो खुलेको हो। राष्ट्र बैंकको तथ्यांक अनुसार असोज मसान्तसम्म ८.३ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति छ। बैंकले मौद्रिक नीतिमार्फत प्रत्येक महिना ७ महिनाको…

आयात प्रतिबन्धले जोगिएन विदेशी मुद्रा सञ्चिति

सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै वैशाखदेखि विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएकोमा पछिल्लो समय ६ वस्तुमाथिको आयात प्रतिबन्ध फुकुवा गरे पनि कार–जिप–भ्यान, ३ सय डलरभन्दा बढी मूल्यका मोबाइल, १ सय ५० सीसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिराको आयातमा लगाइएको प्रतिबन्ध शुक्रबारसम्म कायम छ । सरकारले तेस्रो पटक म्याद थप गरेर आयात प्रतिबन्ध कायम […]

आयात प्रतिबन्ध खोल्न माग

व्यवसायीका विभिन्न संघसंस्थाहरुले सरकारले लगाएको आयात प्रतिबन्ध हटाउन माग गरेका छन् । सरकारले गत वैशाखदेखि विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएकोमा पछिल्लो समय ६ वस्तुमाथिको आयात प्रतिबन्ध फुकुवा गरे पनि कार–जिप–भ्यान, ३०० डलरभन्दा बढी मूल्यका मोबाइल, १५० सिसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिराको आयातमा लगाइएको प्रतिबन्ध अझै कायम रहेकोमा […]

आयात प्रतिबन्ध नथप्न माग

काठमाडौं । व्यवसायीका विभिन्न संघसंस्थाहरूले सरकारले लगाएको आयात प्रतिबन्धको म्याद नथप्न माग गरेका छन् । सरकारले गत वैशाखदेखि विदेशी मुद्रा सञ्चितमा चाप परेको भन्दै विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएकोमा पछिल्लो समय ६ वस्तुमाथिको आयात प्रतिबन्ध फुकुवा गरे पनि कार जिप भ्यान, ३०० डलरभन्दा बढी मूल्यका मोबाइल, १५० सिसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिराको आयातमा […]

साबुन आयातमा प्रतिबन्ध लगाउन माग

विराटनगर-आन्तरिक उत्पादनमा आत्मनिर्भर भएको लुगा धुने साबुन, डिटर्जेन्ट पाउडरलगायतका वस्तुको आयातमा प्रतिबन्ध लगाउन उद्योगीले माग गरेका छन् ।विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सरकारले सवारीसाधन, मोटरसाइकल, मोबाइल फोन, टेलिभिजनलगायतका विभिन्न वस्तुको आयातमा असार मसान्तसम्म प्रतिबन्ध लगाएको छ । तर, स्वदेशमै आत्मनिर्भर भइसकेका लुगा धुने साबुनलगायतका वस्तुको आयातमा प्रतिबन्ध नलगाएकोमा नेपाल केन्द्रीय साबुन उत्पादक संघले आपत्ति […]

युक्रेन आक्रमण : अमेरिकाले लगायो रुसविरुद्ध थप प्रतिबन्ध

रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसविरुद्ध थप प्रतिबन्धको घोषणा गरेको छ। नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार गरेका हुन्।यस्ता छन् प्रतिबन्धअमेरिकाले लगाएका नयाँ प्रतिबन्धबाट रुसको व्यापार तथा विदेशी मुद्रा सटही तथा विदेशी मुद्रा कारोबारमा असर पर्नेछ। प्रतिबन्धपछि अब रुसले अमेरिकी डलर, युरो, बेलायती पाउन्ड र जापानी येनलगायत अन्तरराष्ट्रिय चलनचल्तीका मुद्रामा कारोबार गर्न सक्ने छैन। साथै रुसका पाँच प्रमुख तथा ठूला बैंकलाई लक्षित गरेर पनि यी प्

तालिबानले अफगानिस्तानमा अमेरिकी मुद्रामाथि लगायो प्रतिबन्ध

अमेरिकालाई पराजित गर्दै अफगानिस्तान कब्जामा लिएको तालिबानले अब त्यहाँ अमेरिकी डलर पनि चल्न नदिने भएको छ । अन्य देशको मुद्रा प्रयोग गर्दा अफगानी मुद्रा निकै कमजोर भएको तर्क गर्दै तालिबान सरकारले अमेरिकी डलरलगायत सबै विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएको हो । तालिबान शासकहरूले यस्तो निर्णय अफगानी मुद्रालाई स्थिर राख्न लिइएको दाबी गरेका छन् । अब […]

तालिवानद्वारा अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न प्रतिबन्ध

अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न तालिवान सरकारले प्रतिबन्ध लगाएको छ। विदेशी मुद्राको प्रयोगले अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर परेको ठहर गर्दै तालिबान सरकारले विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएका हुन्।

तालिवानद्वारा अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न प्रतिबन्ध

अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न तालिवान सरकारले प्रतिबन्ध लगाएको छ ।  विदेशी मुद्राको प्रयोगले अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर परेको ठहर गर्दै तालिबान सरकारले विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएका हुन । तालिवान सरकारले जारी गरेको निर्देशनात्मक सूचनामा निर्देशनलाई अटेरगरी कसैले विदेशी मुद्राको प्रयोग गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।  “इस्लामिक इमिरेट्स (तालिवान)को आग्रह छ कि, सबै नागरिक, व्यवसायी, व्यापारी, आम उपभोक्ताले अब उप्रान्त विदेशी

विदेशी मुद्रा प्रयोग नगर्न तालिबानको आदेश, उंल्लघन गरे कडा कारबाही

१७ कात्तिक, काठमाडौं । अफगानिस्तानमा पुन: सत्तामा आएको तालिबानले विदेशी मुद्रा प्रयोगमाथि पूर्ण प्रतिबन्ध लगाएको छ । तालिबानले बिहीबार विदेशी मुद्रामाथि पूर्ण प्रतिबन्ध लगाएको अलजजिराले जनाएको हो । ‘इस्लामिक इमिरेट्सले सबै जनता, पसले, व्यापारी, व्यवसायी र सर्वसाधारणलाई हरेक कारोबार अफगानी मुद्रामा गर्न र विदेशी मुद्रा प्रयोग नगर्न आदेश दिएको छ’, तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदद्वारा अनलाइनमा […]