सात महिनामा ६१ हजार विदेशी आए

काठमाडौं, भदौ २ । कोरोना भाइरस संक्रमणले गर्दा विदेशी पर्यटकको आगमनमा असर परेको छ। गत मार्च, अप्रिलमा केही संख्यामा विदेशी नेपाल भित्रिए पनि त्यसपछिका महिनामा आगमन निकै घटेको छ। अझै केही समय विदेशी पाहुना नेपाल आउने अवस्था व्यवसायीले देखेका छैनन्। पर्यटन बोर्डका अनुसार सन् २०२१ को सात महिनामा जम्मा ६१ हजार ४९ जना विदेशी पर्यटक […]

सम्बन्धित सामग्री

आठ महिनामा २९ अर्ब विदेशी लगानी प्रतिबद्धता

चालू आर्थिक वर्षको फागुन महिनामा विदेशी लगानी प्रतिबद्धता बढेको छ । एकै महिनामा विभिन्न देशबाट १२ उद्योग–परियोजनामार्फत ६ अर्ब ४७ करोड रुपैयाँबराबरको लगानी प्रस्ताव आएको हो । यस अवधिमा आठवटा पर्यटन क्षेत्रका,...

सात महिनामा तीन लाख विदेशी पर्यटक भित्रिए

सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका छन् । सन् २०१९ को जुलाई महिनामा ५८ हजार आठ सय ११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुलाईमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी १७ हजार दुई सय ९९, बङ्गलादेशबाट एक हजार आठ सय ७४ पर्यटक भित्रिएक

सात महिनामा तीन लाख विदेशी पर्यटक भित्रिए, कुन महिनामा कति?

काठमाडाैँ- सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार जनवरीदेखि जुलाई महिनासम्म हवाइमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका छन्। सन् २०१९ को […]

जेठ महिनामा ३० अर्बले बढ्यो विदेशी मुद्रा सञ्चिति

जेठ महिनामा विदेशी मुद्राको सञ्चिति ३० अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख महिनाको तुलनामा जेठ महिनामा ३० अर्बले विदेशी मुद्राको सञ्चिति बढेको हो ।वैशाख महिनामा नेपालसँग ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ विदेशी मुद्राको सञ्चिति थियो । जुन जेठ महिनासम्मको अवधिमा ३० अर्ब रुपैयाँले बढेर ११ खर्ब ७६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । यो एक महिनामा विदेशी मुद्राको सञ्चितीमा आएको २९ अर्ब ९६ करोडको वृद्धि हो ।यसैगरी, यस अवधिमा अमेरिकी डलरमा समेत विदेशी मुद्राको

दश महिनामा ८४ हजार बढी विदेशी पर्यटक भित्रिए

काठमाडौँ– सन् २०२१ को १० महिनामा ८४ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म ८४ हजार ३३२ विदेशी पर्यटक नेपाल आएका हुन् । अक्टोबर महिनामा हवाई मार्ग भएर २३ हजार २८४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । उक्त महिना नेपालबाट १४ हजार २२२ विदेशी […]

दस महिनामा ८४ हजार बढी विदेशी पर्यटक भित्रिए

सन् २०२१ को १० महिनामा ८४ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म ८४ हजार ३३२ विदेशी पर्यटक नेपाल आएका हुन् ।अक्टोबर महिनामा हवाई मार्ग भएर २३ हजार २८४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । उक्त महिना नेपालबाट १४ हजार २२२ विदेशी बाहिरिएका छन् । अघिल्लो सेप्टेम्बर महिनामा नौ हजार ८९८ विदेशी पर्यटक नेपाल आएका थिए ।बोर्डका अनुसार यो वर्षको जनवरीमा आठ हजार ८७४, फेब्रुअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७

आठ महिनामा ६६ हजार बढी विदेशी पर्यटक भित्रिए

अगष्ट महिनामा हवाई मार्ग भएर पाँच हजार ९१७ विदेशी पर्यटन नेपाल भित्रिएका छन् । उक्त महिना नेपालबाट पाँच हजार ८३ विदेशी बाहिरिएका छन् ।

सात महिनामा ६१ हजार विदेशी नेपाल भित्रिए

कोरोना भाइरस संक्रमणले गर्दा विदेशी पर्यटकको आगमनमा अझै सुधार आउन सकेको छैन । गत मार्च, अप्रिल महिनामा केही संख्यामा विदेशी पाहुना नेपाल भित्रिएको भएपनि त्यसपछिका महिनामा आगमन निकै नै घटेको छ । पर्यटन बोर्डका अनुसार सन् २०२१ लागेपछिको सात महिनामा जम्मा ६१...

छ महिनामा ५८ हजार विदेशी पर्यटक  भित्रिए

काठमाडौं : कोभिड–१९ महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ। विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको सङ्ख्या निरासाजनक देखिन्छ। महामारीकैबीच पनि झिनो सङ्ख्यामा भए पनि विदेशी पर्यटक नेपाल आइरहेका छन्।नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२१ को छ महिनामा ५८ हजार ५८ विदेशी पर्यटक भित्रिएका छन्। जुन महिनामा जम्मा एक हजार १४३ पर्यटक हवाई मार्ग भएर नेपाल आएका छन्। सोही महिनामा अघिल्लो सन् २०१९ मा ४४ हजार ३६९ थियो। सन् २०२० को यही महिन

६ महिनामा भित्रिए ५८ हजार विदेशी पर्यटक

कोभिड–१९ महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको सङ्ख्या निराशाजनक देखिन्छ । महामारीकैबीच पनि झिनो सङ्ख्यामा भए पनि विदेशी पर्यटक नेपाल आइरहेका छन् ।नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२१ को छ महिनामा ५८ हजार ५८ विदेशी पर्यटक भित्रिएका छन् । वर्षको जुन महिनामा जम्मा एक हजार १४३ पर्यटक हवाई मार्ग भएर नेपाल आएका छन् । सोही महिनामा अघिल्लो सन् २०१९ मा ४४ हजार ३६९ थियो । सन् २०२० को यही महिनामा १०२