काठमाडौं महानगरभित्रका पुराना शौचालय भत्काएर नयाँ बनाइँदै

काठमाडौं महानगरपालिकाले महानगरभित्रका पुराना सार्वजनिक शौचालय भत्काएर नयाँ निर्माण गर्ने भएको छ । नागरिकमैत्री नभएको भन्दै महानगरले पुराना शौचालय भत्काएर स्मार्ट शौचालयको योजना अघि सारेको हो ।  हाल भोटाहिटी क्षेत्रका दुईवटा...

सम्बन्धित सामग्री

काठमाडौं प्रहरी ६० वर्ष बसेको भवन भत्काएर ‘प्रहरी म्युजियम’ बनाइँदै

वसन्तपुरको हनुमानढोकास्थित तत्कालीन जिल्ला प्रहरी परिसर काठमाडौंको भवन भत्काएर उक्त स्थानमा प्रहरी म्युजियम

२१ करोडको लागतमा वाग्मतीका मुख्यमन्त्रीको लागि नयाँ निवास बनाइँदै

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्रीका लागि नयाँ क्वाटर निर्माण भइरहेको छ।  वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल बस्दै आएको निवास भत्काएर नयाँ निवास बनाउन चटारो अहिले तिब्र गतिमा चलेको छ। अर्थतन्त्र धरासायी हुने सम्भावना भन्दै प्रदेश सरकारले खर्च कटौती गर्दै १४ मन्त्रालय घटाएर ११ वटा मन्त्रालय बनाएको थियो। यस्तो अवस्थामा मुख्यमन्त्री…

बागमती : मुख्यमन्त्री निवास भत्काएर नयाँ भवन बनाइँदै

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्रीको निवास भत्काएर नयाँ बनाइने भएको छ। हाल मुख्यमन्त्री शालिकराम जम्मकट्टेल बस्दै आएको वन कार्यालयको भवन भत्काएर सोही स्थानमा मुख्यमन्त्रीका लागि नयाँ क्वार्टर बनाइने भएको हो। बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले दिएको जानकारीअनुसार हाल बसिरहेको भवन पुरानो भएको भन्दै जम्मकट्टेलले सो भवन भत्काएर नयाँ बनाउने तयारी गरेका छन्। अहिले बसिरहेको भवन भत्काएर नयाँ क्वार्टर बनाउने विषयमा मुख्यमन्त्री जम्मकट्टेलले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमु...

टेकु अस्पताल भत्काएर नयाँ बनाइँदै,सेवा खुम्चिने

काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको हालको सबै संरचना भत्काएर नयाँ भवन बनाउने तयारी अघि सारिएको छ। तीन महिनापछि भवन बनाउन थाल्ने गरी प्रक्रिया शुरु गर्ने गरी केही दिनअघि मात्रै अस्पतालको भवन निर्माणका लागि टेण्डर आह्वान गरिएको छ। झन्डै ३ अर्बको लागतमा बल्न लागेको टेकु अस्पतालको परिसरमा रहेको हालको संरचना भत्काएर नयाँ भवन बनाइने अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए। 'तीन वर्षमा सबै संरचना बनाइसक्ने गरी नयाँ भवन बनाउन लागिएको हो, आगामी तीन महिनामा न

नगर भवन भत्काएर व्यवसायिक कम्प्लेक्स बनाइँदै

नेपालगञ्ज – नेपालगञ्जको नगर भवन भत्काएर नयाँ भवन बनाइने भएको छ। टाँगा स्टेशननजिक रहेको पुरानो नगर भवन जीर्ण भएपछि त्यसलाई भत्काएर नयाँ स्वरुपमा निर्माण गर्न लागिएको हो। अण्डरग्राउण्ड पार्किङ सुविधा भएको व्यवसायिक कम्पलेक्ससहितको बहुउद्देश्यीय सभाहलको बुधबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले शिलान्यास गरे। नगर भवनको शिलान्यास गर्दै नगर प्रमुख राणाले नयाँ भवन निर्माण सम्पन्न […]

सभागृह भत्काएर बहुउद्देश्यीय भवन बनाइँदै

हेटौंडा । करोडौं सकेर पनि पूर्णरूपमा निर्माण सम्पन्न नगरिएको शहीदका नामको सभागृहको नामोनिशान मेटिने गरी वागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो १३ तले भवन निर्माण गने लागिएको छ । हेटौंडा उपमहानगरपालिका–४ हुप्रचौरमा १३ तले बहुउद्देश्यीय भवन निर्माणका लागि सम्झौता गरिएको हो । उपमहानगर मेयर हरिबहादुर महतको रोहवरमा हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागार्इं र लामा, […]

नहर मासेर सडक बनाइँदै

पर्सामा गण्डक नहरको संरचना भत्काएर सडक बनाउन थालिएको छ । चालु अवस्थाकै नहर भत्काउँदा सयौं किसान प्रभावित हुने भएका छन् ।वीरगन्ज–१५ लक्ष्मणवादेखि नेसनल मेडिकल कलेज जाने नहरको ७ नम्बर ब्लकअन्तर्गतको शाखा नहरका संरचना भत्काएर सडक बनाउन लागिएको हो ।

सार्वजनिक जग्गामा निर्माण गरिएका टहरा भत्काएर विद्यालय बनाइँदै

सिमकोट – धार्मिक स्थल खार्पुनाथमा धार्मिक तथा प्राविधिक विद्यालयको निर्माण कार्य सुरु भएको छ। सार्वजनिक स्थलमा व्यक्तिले निर्माण गरेका घरटहराहरु भत्काएर विद्यालय निर्माण कार्य अगाडि बढाइएको हो। खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलका अनुसार पवित्र धार्मिक स्थल कर्णाली र दोजाम कर्णाली नदीको दोभान खार्पुनाथ शिवालय क्षेत्रमा व्यक्तिले आफुखुसी निर्माण गरेका घरटहरा भत्काएर विद्यालयको निर्माण कार्य सुरु […]

चिडियाखानामा नयाँ भान्साघर बनाइँदै

काठमाडाैं – जावलाखेलस्थित सदर चिडियाखानामा ८३७ जनावरका लागि नयाँ भान्साघर बनाइएको छ । राणाकालीन संरचना भत्काएर आधुनिक र फराकिलो भान्साघर बनाइएको उक्त चिडियाखानाले जनाएको हो ।  भान्साघर ठूलो हुँदा पकाउन र सरसफाइ गर्न सहज भएको छ । पहिले सानो भान्सामा कोचिएर पकाउन पर्दा कठिन हुन्थ्यो अहिले नयाँ भान्साघर बने...

तनहुँमा पुरानो सभागृह भत्काएर सुविधासम्पन्न नयाँ बनाइँदै

तनहुँ : तनहुँको ब्यास नगरपालिका–३ स्थित वीपी वनवाटिकामा सुविधासम्पन्न सभा गृह बन्ने भएको छ। २३ करोड  ६२ लाख ६३ हजार तीन सय ३१ रुपैयाँको लागतमा सुविधासम्पन्न भवन निर्माण हुने भएको हो। पुरानो सभागृह भएको स्थानमा नै नयाँ भवन निर्माण गरिने भएको छ। सुविधासम्पन्न सभागृह निर्माणका लागि सहरी विकास तथा भवन नि...