तनहुँमा पुरानो सभागृह भत्काएर सुविधासम्पन्न नयाँ बनाइँदै

तनहुँ : तनहुँको ब्यास नगरपालिका–३ स्थित वीपी वनवाटिकामा सुविधासम्पन्न सभा गृह बन्ने भएको छ। २३ करोड  ६२ लाख ६३ हजार तीन सय ३१ रुपैयाँको लागतमा सुविधासम्पन्न भवन निर्माण हुने भएको हो। पुरानो सभागृह भएको स्थानमा नै नयाँ भवन निर्माण गरिने भएको छ। सुविधासम्पन्न सभागृह निर्माणका लागि सहरी विकास तथा भवन नि...

सम्बन्धित सामग्री

स्वास्थ्य सेवा हब बनाइँदै लुम्बिनी प्रादेशिक अस्पताल

बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताललाई देशकै सुविधासम्पन्न र ठुलो सरकारी अस्पतालका रूपमा स्तरोन्नति गरिँदै छ।

स्वास्थ्य सेवा हब बनाइँदै लुम्बिनी प्रादेशिक अस्पताल

बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताललाई देशकै सुविधासम्पन्न र ठुलो सरकारी अस्पतालका रूपमा स्तरोन्नति गरिँदै छ।

६० अर्ब लगानीमा आठ विमानस्थलमा आधुनिक टर्मिनल भवन बनाइँदै

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई यात्रुको चाप बढी हुने आन्तरिक विमानस्थलमा सुविधासम्पन्न टर्मिनल भवन बनाउने भएको छ । आइतबार आर्थिक वर्ष ०७९/८० को बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै क्यानले ६...

डेढ अर्ब खर्चेर पुल्चोकमा राजकीय अतिथि गृह बनाइँदै

नेपाल भ्रमण गर्ने विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायतका विशिष्ट अतिथिलाई बस्नका लागि सुविधासम्पन्न राजकीय अतिथि गृह (स्टेट गेस्ट हाउस) निर्माण प्रक्रिया अगाडि बढेको छ । ललितपुरको पुल्चोकस्थित अहिलेको मन्त्री निवास परिसरमा राजकीय अतिथि गृह बनाउने प्रक्रिया अगाडि बढेको हो । करिब डेढ अर्ब रुपैयाँको लागतमा यो अतिथि गृह निर्माण गर्न लागिएको हो । सो अतिथि गृह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा विस्तृत ‘डिजाइन’ तथा ‘ड्रोइङ’को कामसमेत सम्पन्न भइसकेको जानकारी सहरी विकास त...

प्रदेश अस्पताल सुविधासम्पन्न बनाइँदै

कर्णाली प्रदेश अस्पताललाई थप सुविधासम्पन्न बनाउन लागिएको छ। प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार अस्पताललाई पाँच सय शय्याको बनाउने गरी भवनको तला थप गर्न लागिएको छ। तला थप गर्नका लागि प्रदेश सरकारले करिब डेढ अर्ब बजेट र आगामी तीन वर्षमा निर्माण गरिसक्ने गरी काम अघि बढाउन लागिएको निर्देशक डा. खड्काले जानकारी दिनुभयो।