Use App
Read now
(current)
Download
कान्तिपुर
कार्तिक २०७८
नहर मासेर सडक बनाइँदै
पर्सामा गण्डक नहरको संरचना भत्काएर सडक बनाउन थालिएको छ । चालु अवस्थाकै नहर भत्काउँदा सयौं किसान प्रभावित हुने भएका छन् ।वीरगन्ज–१५ लक्ष्मणवादेखि नेसनल मेडिकल कलेज जाने नहरको ७ नम्बर ब्लकअन्तर्गतको शाखा नहरका संरचना भत्काएर सडक बनाउन लागिएको हो ।
पूर्ण विवरण