२१ करोडको लागतमा वाग्मतीका मुख्यमन्त्रीको लागि नयाँ निवास बनाइँदै

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्रीका लागि नयाँ क्वाटर निर्माण भइरहेको छ।  वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल बस्दै आएको निवास भत्काएर नयाँ निवास बनाउन चटारो अहिले तिब्र गतिमा चलेको छ। अर्थतन्त्र धरासायी हुने सम्भावना भन्दै प्रदेश सरकारले खर्च कटौती गर्दै १४ मन्त्रालय घटाएर ११ वटा मन्त्रालय बनाएको थियो। यस्तो अवस्थामा मुख्यमन्त्री…