हेटौंडा । करोडौं सकेर पनि पूर्णरूपमा निर्माण सम्पन्न नगरिएको शहीदका नामको सभागृहको नामोनिशान मेटिने गरी वागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो १३ तले भवन निर्माण गने लागिएको छ । हेटौंडा उपमहानगरपालिका–४ हुप्रचौरमा १३ तले बहुउद्देश्यीय भवन निर्माणका लागि सम्झौता गरिएको हो । उपमहानगर मेयर हरिबहादुर महतको रोहवरमा हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागार्इं र लामा, […]