सार्वजनिक जग्गामा निर्माण गरिएका टहरा भत्काएर विद्यालय बनाइँदै

सिमकोट – धार्मिक स्थल खार्पुनाथमा धार्मिक तथा प्राविधिक विद्यालयको निर्माण कार्य सुरु भएको छ। सार्वजनिक स्थलमा व्यक्तिले निर्माण गरेका घरटहराहरु भत्काएर विद्यालय निर्माण कार्य अगाडि बढाइएको हो। खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलका अनुसार पवित्र धार्मिक स्थल कर्णाली र दोजाम कर्णाली नदीको दोभान खार्पुनाथ शिवालय क्षेत्रमा व्यक्तिले आफुखुसी निर्माण गरेका घरटहरा भत्काएर विद्यालयको निर्माण कार्य सुरु […]

सम्बन्धित सामग्री

‘विल्ड अन’ले सीमा बस्तीमा विद्यालय निर्माण थाल्यो

महेन्द्रनगर (कञ्चनपुर), ६ चैत । गैर सरकारी संस्था ‘विल्ड अन’ले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको सीमा बस्तीमा आधारभूत विद्यालय भवन निर्माण थालेको छ । दोधारा चाँदनी–३ बडुवाल टोलस्थित गणेश आधाभूत विद्यालयको तीन कोठे पक्की भवन र दुई कोठे शौचालय निर्माण थालेको हो । दोधारा चाँदनी नगरपालिकाका उपप्रमुख गङ्गादेवी जोशीले उक्त विद्यालय भवनको शिलान्यास गरे । विद्यालय […]

भारतीय सहयोगमा रुपन्देही र कपिलवस्तुमा विद्यालय भवन निर्माण

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको सहयोगमा रुपन्देही र कपिलवस्तुमा विद्यालय भवन निर्माण भएका छन् ।  उपराष्ट्रपति रामसहायप्रसाद यादवले रुपन्देहीमा एक करोड २५ लाख रुपैयाँ सहयोगमा निर्माण भएको रोहिणी गाउँपालिका–२, भटपुरवास्थित...

भारतीय सहयोगमा हुम्लामा दुई विद्यालय निर्माण

हुम्ला- भारतीय राजदूतावासको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा दुईवटा विद्यालय भवन निर्माण भएका छन् । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारका रु पाँच करोड ५२ लाख तीन हजार अनुदान सहयोगमा सर्केगाड गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालय भवन र चङ्खेली गाउँपालिकास्थित महादेव माध्यमिक विद्यालयका लागि विज्ञान प्रयोगशाला र पुस्तकालय भवन निर्माण भएको हो । भवनको नेपालका […]

तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित व्यास नगरपालिका-५ बेनीपाटनमा विद्यालय भवन निर्माण गर्ने भएको छ।...

विद्यालय पूर्वाधार निर्माण कार्यक्रम प्रभावकारी भएन

सुर्खेत– सुरु भएको विद्यालय पूर्वाधार निर्माण कार्यक्रम कर्णालीमा प्रभावकारी बन्न सकेको छैन । ‘एक स्थानीय तह, एक सामुदायिक विद्यालय पूर्वाधार विकास कार्यक्रम’अन्तर्गत विद्यालय छनोट र बजेट कार्यान्वयनमा देखिएको प्रक्रियागत ढिलाईले कार्यक्रम प्रभावकारी नभएको हो । विद्यालय छनोटमा पहुँचवालाको दवदबा र बजेटको अख्तियारी ढिला गर्ने प्रवृत्तिले योजनाकार्यान्वयनमा चुनौति भइरहेको छ । पूर्वाधारको अति नै खाँचो रहेका […]

दाताको सहयोगमा १३ कोठे विद्यालय भवन निर्माण

गलकोट । ब्रिटिस गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा निसिखोलामा १३ कोठे विद्यालय भवन निर्माण गरिएको छ । बागलुङको निसीखोला गाउँपालिका–३ झिवाखोलास्थित प्रभा माध्यमिक विद्यालयमा वेलफेयरले १३ कोठे भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको छ । बेलायती नागरिक रव अबरेन्ट्रीकोे आर्थिक सहयोगमा ब्रिटिस गोर्खा वेलफेयर ट्रस्टले उक्त विद्यालय भवन निर्माण गरेको हो । दातृ संस्था गोर्खा वेलफेयर […]

भारतीय सहयोगमा निर्माण भएका दुई विद्यालय भवन उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएका दुई विद्यालयको भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य खम्पाले शनिबार नवनिर्मित भवनको उद्घाटन गरेकी छन् । क्रमशः ६९ करोड र १ करोड ५९ लाख लागतमा निर्माण भएको सर्लाही जिल्लाको पिपरिया, कविलासी–२ स्थित श्री बालगोविन्द जनता उच्च माध्यमिक विद्यालय र नेत्रगन्ज, लालबन्दी–१ स्थित श्री जनता उच्च माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनको […]

भारत सरकारको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण

भारत सरकारको एक करोड २७ लाख आर्थिक सहयोगमा दार्चुलाको खलंगा, तिंकरमा श्रीमती महिला संघ प्राथमिक विद्यालय भवन निर्माण भएको छ । विद्यालय भवनको मंसिर १२ गते भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्यसी खम्पा, जिल्ला समन्वय सिमिति, दार्चुला, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिले संयुक्त रूपमा उद्घाटन गरे । सन् १९६० मा स्थापना भएको यस विद्यालयले लामो […]

१५६ विद्यालय भवन पुनः निर्माण

लमजुङ । गोरखा भूकम्पले क्षति पुर्‍याएका १५६ विद्यालय भवन पुनः निर्माण भएका छन् । विसं २०७२ वैशाख १२ गते शनिबार गएको भूकम्पले क्षति बनाएको १३१ विद्यालयका १५६ भवन पुनः निर्माण सम्पन्न भएको राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) प्रमुख अशोक पराजुलीले जानकारी दिए । उनले भने, ‘हालसम्म ९९ प्रतिशत विद्यालय भवन पुनः […]

भारतको सहयोगमा पाल्पामा तीन विद्यालय निर्माण

काठमाडौं। भारतको सहयोगमा पाल्पास्थित रम्भा उच्च माध्यमिक विद्यालय, लक्ष्मी उच्च माध्यमिक विद्यालय र नव आदर्श बहुमुखी क्याम्पसको निर्माण कार्य सम्पन्न भएको छ। काठमाडौंस्थित भारतीय दूतावासका अनुसार ती भवनहरु ९ करोड ८३ लाखको आर्थिक सहयोगमा निर्माण भएका हुन्। विद्यालयहरुको उद्घाटन शुक्रबार एक कार्यक्रमबीच भर्चुअल रुपमा दूतावासका पदाधिकारीले गरेका थिए। नवनिर्मित संरचनाहरुले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्घि गर्ने अपेक्षा गरिएको छ।