एजेन्सी, २ वैशाख । भारतमा निर्मित कोरोना भाइरसविरुद्धको कोभ्याक्सिन यूरोपमा विक्री हुन थालेको छ । कोभ्याक्सिनको निर्माण कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत अडर पुणावालाले यसबारे जानकारी गराएका हुन् । पुणावालाले ४ करोड डोज कोभ्याक्सिन यूरोपका देशहरु र अष्ट्रेलियामा विक्री भएको जनाए । भारतमा निर्माण भएको भ्याक्सिन पहिलोपटक यूरोपमा पुगेको हो । सेरम […]