फर्जी विलभरपाई बनाई रकम हिनामिना गर्ने विरुद्ध मुद्दा दर्ता

सुर्खेतको पञ्चपुरी नगरपालिकामा फर्जी विलभरपाई प्रयोग गरेर आर्थिक अपचलन गरेका लेखा अधिकृत सहित चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा मुद्दा दायर गरेको छ।...

सम्बन्धित सामग्री

बाराको पचरौता–४ का वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगञ्ज – बाराको पचरौता नगरपालिका–४ का वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। वडाध्यक्ष कन्हैया लाल यादवविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गराएको हो। घर बाटो सिफारिस गरी बिक्रीकर्ता र खरिदकर्ताले तिर्नुपर्ने पुँजीगत लाभकर एवं रजिष्ट्रेसन शुल्कबापतको राजश्व रकम हिनामिना गरिएको भन्दै वडाध्यक्ष यादवसहित जग्गा किनबेच गर्ने थप तीन जनाविरुद्ध अख्तियारले भ्रष्टाचार […]

२५ लाख घोटाला गरेको आरोपमा सामुदायिक वन समितिका ४ जनाविरुद्ध मुद्दा

धनगढी । कैलालीको एक सामुदायिक वन उपभोक्ता समितिको २५ लाखभन्दा बढी रकम हिनामिना गर्ने पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । जिल्लाको चुरे गाउँपालिका ३ स्थित गुप्तपानी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहितका ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । मुद्दाका प्रतिवादीहरु समितिका तत्कालीन अध्यक्ष मनिराम आचार्य, […] The post २५ लाख घोटाला गरेको आरोपमा सामुदायिक वन समितिका ४ जनाविरुद्ध मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वडाध्यक्ष सहित तीनजना विरुद्ध अख्तियारमा मुद्दा दर्ता

काठमाडौं : दैलेख आठविस नगरपालिका ८ का वडाध्यक्ष मुक्ति प्रसाद उपाध्यायसहित ३ जना विरुद्ध गलत लिखित सम्बन्धी मुद्धा दर्ता भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्षसमेत रहेका गणेश आधारभूत विद्यालय विशालाका विद्यालय व्यवस्थापन समितिका सदस्य, उपाध्याय, समितिका अध्यक्ष सन्तक बहादुर कामी र विद्यालयका प्रधानाध्यापक अनिल कुमार शाही विरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।आर्थिक वर्ष २०७६/७७ मा आइसीटी व्यवस्थापनका लागि सामान खरिदका लागि विद्यालयको रकम हिनामिना गर्ने उद्द

इन्जिनियरिङ कलेज रकम हिनामिना प्रकरण: सात जनाविरुद्ध २४ करोड मागदाबी

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका सञ्चालकहरूले मिलेमतोमा कलेजको रकम हिनामिना गरेपछि उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दर्ता गरेको हो। इन्जिनियरिङ कलेज २०६० सालमा दर्ता भई भक्तपुरमा रहेको संस्था हो।...

किर्ते हस्ताक्षर गरी पैसा पचाउने अध्यक्षविरुद्ध करिब १४ लाख बिगो दाबीसहित मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वनको सम्पत्ति हिनामिना गरेको भन्दै जुनतारा सामुदायिक वन उपभोक्ता समिति, इलामका अध्यक्ष राजेन्द्र थेबे विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अन्य पदाधिकारीलाई थाहा नै नदिई सामुदायिक वनको रकम हिनामिना गरेको भन्दै थेबे विरुद्ध अख्तियारले १३ लाख ९७ हजार ७७७ रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दर्ता […]

अवकाश प्राप्त कर्मचारीको बिमा रकम लेखा प्रमुखको खातामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त कर्मचारीको बिमाको रकम हिनामिना गरेको अभियोगमा विद्युत् प्राधिकरणका लेखा प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, लहान वितरण केन्द्रका लेखा प्रमुख विष्णुप्रसाद गुप्ताले अवकाशप्राप्त कर्मचारीले पाउने रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ । प्राधिकरण लहान वितरण केन्द्र सिराहाको मिटररिडर र हेल्पर पदबाट अनिवार्य अवकाश पाएका धनपति ठाकुर र सत्यनारायण साहको बिमाबापतको रकम बिनाजानकारी उनीहरूलाई झुक्या...

अवकाश प्राप्त कर्मचारीको बिमा रकम लेखा प्रमुखको खातामा

काठमाडौं, मंंसिर २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त कर्मचारीको बिमाको रकम हिनामिना गरेको अभियोगमा विद्युत् प्राधिकरणका लेखा प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, लहान वितरण केन्द्रका लेखा प्रमुख विष्णुप्रसाद गुप्ताले अवकाशप्राप्त कर्मचारीले पाउने रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ । प्राधिकरण लहान […]