वीरगञ्ज – बाराको पचरौता नगरपालिका–४ का वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। वडाध्यक्ष कन्हैया लाल यादवविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गराएको हो। घर बाटो सिफारिस गरी बिक्रीकर्ता र खरिदकर्ताले तिर्नुपर्ने पुँजीगत लाभकर एवं रजिष्ट्रेसन शुल्कबापतको राजश्व रकम हिनामिना गरिएको भन्दै वडाध्यक्ष यादवसहित जग्गा किनबेच गर्ने थप तीन जनाविरुद्ध अख्तियारले भ्रष्टाचार […]