यमनको अल–बायदामा महिलाले एउटा आँखा भएका बच्चा जन्माइन । ती शिशुको जन्मिएको सात घण्टापछि निधन भयो । गल्फ न्युज अनुसार यी शिशुको जन्म अघिल्लो हप्ता बुधबार भएको थियो । यस्ता खालका शिशुको जन्म हुनु कुनै नौलो कुरा होइन । भारतमा पनि यस्तो जन्म भएको विभिन्न रिपोर्टमा उल्लेख छ । प्रश्न यो उठ्छ कि यस्ता शिशुको जन्मको कारण आखिर के हो ?बच्चालाई देखेर सबै अचम्मित भएका थिएःयमनको अल–बायदाको रदा शहरमा हुसैन अल अब्बासी आफ्नी गर्भवती श्रीमती जाहरालाई अल हिलाल अस्पताल लिएर गएका थिए । बच्चा जन्मि