सालनालसहितको शिशु फेला

मकवानपुरको हेटौँडामा सालनालसहितको शिशु (छोरी) फेला परेको छ । बिहीबार साँझ हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित श्रद्धानगर टोल विकास संस्थाअन्तर्गत सामदान चर्चनजिक बाटो छेउको झाडीमा सालनालसहितको शिशु फेला परेको हो । स्थानीयले बच्चा...

सम्बन्धित सामग्री

जंगलको ओढारमा एक शिशु फेला

इलाम– इलामको माईजोगमाई गाउपालिका– ३ स्थित नामसालिङ रोडदेखी करिब १ किलोमीटर तल जंगलमा ढुंगाको ओडारमा एक बेवारिसे शिशु फेला परेका छन् । हिजो साँझ घाँस दाउरा गर्ने क्रममा स्थानीय होमबहादुर राना र आशीष देवानले बच्चा रोएको आवाज सुनेपछि गएर हेर्दा बच्चा फेला परेको हो । बच्चा भेटिएपछि उनीहरुले प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए । […]

जहाजको शौचालयमा नवजात शिशु फेला

काठमाडौँ, ४ पुस । एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौँ आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको हो । सो जहाज युएईको सारजाह विमानस्थलबाट आज बिहान ९ बजेर १० मिनेटमा काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो । “जहाजको शौचालयमा शिशु भेटिएको थियो, […]

अस्पतालको गेटमा फालिएको अवस्थामा बेवारिसे शिशु फेला

सिरहाको लहानस्थित प्रादेशिक अस्पतालको गेटमा फालिएको अवस्थामा नवजात शिशु फेला परेको छ। इलाका प्रहरी कार्यालय लहानका अनुसार शनिबार राती करिब साढे १२ बजेतिर फालिएको अवस्थामा करिब १६ दिनकी शिशु फेला...

रुपन्देहीमा नवजात शिशु फेला

रुपन्देहीको शुद्धोधनमा गाउँपालिकामा बुधबार बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ। शुद्धोधन गाउँपालिका ४ स्थित फर्साटिकरमा खेतमा  विहान शिशु जन्माएर फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनले स्वास्थ्य  अवस्था ठिक रहेको छ ।जिल्ला प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार शिशुलाई उद्दार गरी लुम्बिनी प्रदेशिक अस्पतालमा राखिएको छ । शिशु कसले जन्माएर फालेको भन्ने बारे खोजी भैरहेको प्रहरी प्रवक्ता अर्यालले बताए ।

भरतपुर अस्पतालमा बेवारिसे शिशु फेला

चितवनमा शिशु फेला परेको छ। भरतपुर अस्पतालको सी ब्लकको भर्‍याङमूनि आज साढे दुई बजे १/२ दिनको जस्तो देखिने शिशु (बच्ची) फेला परेकी हुन्।...

सेताे पुल नजिकै फोहोरकाे डंगुरमा सालनालसहित मृत शिशु फेला

काठमाडौँ – काठमाडौँको सेतो पुल नजिकै सालनालसहितको नवजात शिशु फेला परेको छ। फोहोरकाे डंगुरमा सालनालसहितको मृत शिशु फेला परेको प्रहरीले जनाएको छ। दिन पुगेपछि बच्चा जन्माएर त्यहाँ फालिएको अवस्थामा प्रहरीले मृत शिशुलाई फेला पारेको हो। अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट प्रहरी नायव उपरीक्षक मीनबहादुर कुँवर क्षेत्री घटनास्थलमा पुगेका छन्। बिहीबार बिहान १०ः५५ बजेको समयमा फोहोर […]

विमानको शौचालयमा नवजात शिशु फेला

काठमाडौं : विमानको शौचालयमा नवजात शिशु फेला परेका छन्।  एअर मरिशशका कर्मचारीले आफ्नो विमानको शौचालयमा फोहोर फाल्ने भाँडो भित्र नवजात शिशु फेला पारेका हुन्। म्याडग्यास्करकी एउटी २० वर्षीया युवतीलाई बच्चा जन्माएर त्यसरी फालेको आशङ्कामा पक्राउ गरिएको बीबीसीले जनाएको छ। एअर मरिशशको उक्त विमान जनवरी १ मा म्याडाग्यास्करबाट सर सीवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थियो।विमानस्थलका अधिकारीहरूले विमानको नियमित जाँच गर्दा त्यहाँ भर्खर जन्मिएको जीवित शिशु फेला पारेका थिए। उनीहर

अस्पताल परिसरको गाडीमा बेवारिसे अवस्थामा नवजात शिशु फेला

पोखरामा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा रहेको पुरानो गाडीमा सालनाल सहित छाडिएको अवस्थामा नवजात शिशु फेला परेका हुन् । अस्पताल परिसरमा पार्किङ गरेको पुरानो गाडीमा छाडिएको अवस्थामा नवजात शिशु (पुरुष) फेला परेको पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानका बालरोग विभाग प्रमुख डा. रामचन्द्र बास्तोलाले जानकारी दिए ।उनले अस्पताल परिसरमा बेवारिसे अवस्थामा भेटिएको नवजात शिशुलाई उद्धार गरी अस्पतालको एनआइसीयु वार्डमा लगेर उपचार थालिएको बताए । शिशुला

काठमाडौंको पवित्रनगरमा नवजात शिशु फेला, आमा पक्राउ

७ माघ, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित पवित्रनगरमा नवजात शिशु फेला परेको छ । पवित्रनगरस्थित झाडीमा बुधबार बिहान नवजात शिशु फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले जानकारी दिए । ‘बिहानको समयमा नवजात शिशु रोएको स्थानीयले सुनेछन्,’ डीएसपी विष्टले भने,  ‘गएर हेर्दा भर्खरै जन्मेको शिशु देखेपछि प्रहरीलाई खबर भयो । नवजात शिशुको अहिले कान्तिबाल […]

काठमाडौंको पवित्रानगरमा नवजात शिशु फेला, आमा पक्राउ

काठमाडौं महानगरपालिका-२६ पवित्रा नगरस्थित झाँडीमा बिहान करिब २-३ बजे नवजात शिशु फेला परेको थियो।