काठमाडौंको पवित्रनगरमा नवजात शिशु फेला, आमा पक्राउ

७ माघ, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित पवित्रनगरमा नवजात शिशु फेला परेको छ । पवित्रनगरस्थित झाडीमा बुधबार बिहान नवजात शिशु फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले जानकारी दिए । ‘बिहानको समयमा नवजात शिशु रोएको स्थानीयले सुनेछन्,’ डीएसपी विष्टले भने,  ‘गएर हेर्दा भर्खरै जन्मेको शिशु देखेपछि प्रहरीलाई खबर भयो । नवजात शिशुको अहिले कान्तिबाल […]

सम्बन्धित सामग्री

शिशु बिक्री प्रकरण : योजना बनाएरै जन्माइएको थियो शिशु

डा. कर्णले ५ लाख रुपैयाँमा उक्त नवजात शिशु बेचेको खुलासा भएपछि प्रहरीले डा. कर्णसहित ६ जनालाई पक्राउ गरेको छ ।

नवजात शिशु बेपत्तामा संलग्न ६ जना पक्राउ

विराटनगर : विराटनगर–९ ग्रिनक्रस अस्पतालबाट असार १४ गते नवजात शिशुलाई बेपत्ता पार्नमा संलग्नताको आरोपमा डा तपेश्वरलाल कर्णसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीले कटहरी–२ स्थित दिलमाया राजबंशीको साथबाट नवजात शिशुको उद्धार गर्दै रकम लेनदेनमा शिशु बेपत्ता बनाउने थप ४ जनालाई मंगलबार नियन्त्रणमा लिएको हो।यसअगाडि असार १ गते अस्पतालका चिकित्सक डा तपेश्वरलाल कर्ण र गोविन्द राईलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतबाट थप ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो।मंगलबार जिल्ला प

अस्पताल गेटमा शिशु फाल्नेमध्ये एक पक्राउ, दोस्रोपटक म्याद थप गरी अनुसन्धान हुँदै

सिरहाको लहान नगरपालिका– ३ स्थित प्रादेशिक अस्पतालको गेटमा गत १३ जेठको राति बेवारिसे अवस्थामा नवजात शिशु फालेर फरार भएकामध्ये एकजनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ। इलाका प्रहरी कार्यालय लहानका अनुसार...

आफ्नै नवजात शिशु जंगलमा फाल्ने बाबु पक्राउ

सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चारकोसे जंगलमा भर्खर जन्मेको आफ्नो बच्चा फाल्ने बाबुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

नवजात शिशु हत्या गर्ने आमा पक्राउ

हेलम्बु गाउँपालिका–५ कल्लेरीकी २२ वर्षीया रबिना तामाङलाई आफ्नै नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

विमानको शौचालयमा नवजात शिशु फेला

काठमाडौं : विमानको शौचालयमा नवजात शिशु फेला परेका छन्।  एअर मरिशशका कर्मचारीले आफ्नो विमानको शौचालयमा फोहोर फाल्ने भाँडो भित्र नवजात शिशु फेला पारेका हुन्। म्याडग्यास्करकी एउटी २० वर्षीया युवतीलाई बच्चा जन्माएर त्यसरी फालेको आशङ्कामा पक्राउ गरिएको बीबीसीले जनाएको छ। एअर मरिशशको उक्त विमान जनवरी १ मा म्याडाग्यास्करबाट सर सीवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थियो।विमानस्थलका अधिकारीहरूले विमानको नियमित जाँच गर्दा त्यहाँ भर्खर जन्मिएको जीवित शिशु फेला पारेका थिए। उनीहर

नवजात शिशु हत्याको आरोपमा मोरङ रङ्गेलीमा चार जना पक्राउ

मोरङ - मोरङको रङ्गेलीमा शिशु हत्याको आरोपमा चार जना पक्राउ परेका छन् । रंगेली नगरपालिका ५ आँपगाछीका अरूण मण्डलको श्रीमती वर्ष २५ की खुस्बु मण्डलले शिशु जन्मेलगत्तै घाँटी थिचेर मारेको र परिवारले सञ्चालन गर्दै आएको मदिरा पसलभित्र खाल्डो खनेर गाडेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दिपक श्रेष्ठले बताउनुभयो । घटनामा संलग्न रहेका बुवा ५० वर्षका नागेश्वर मण्डल, आमा ४८ वर्षकी उर्मिला र खुस्बु दम्पत्तीलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताउनुभयो । नवजात शिशु छोरी रहेको र हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका उनीहरुको बा...

नवजात शिशु हत्या अभियोगमा महिला पक्राउ

आफ्नै नवजात शिशुको कर्तव्य गरी हत्या गरेको अभियोगमा कास्कीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनार रहेकी छन् । कुँबरले ४२ दिनको आफ्नै नवजात शिशुलाई कर्तव्य गरी मारेको अभियोगमा बिहीबार पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धानको कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । उनका अनुसार उनलाई कर्तव्य ज्यानस...

काठमाडौंको पवित्रानगरमा नवजात शिशु फेला, आमा पक्राउ

काठमाडौं महानगरपालिका-२६ पवित्रा नगरस्थित झाँडीमा बिहान करिब २-३ बजे नवजात शिशु फेला परेको थियो।

नवजात शिशु मारेर गाडेको अभियोगमा तीन पक्राउ

ताप्लेजुङ । अवैधरुपमा जन्माएको नवजात शिशु मारेर गाडेको अभियोगमा प्रहरीले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ बाट तीनजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा अन्दाजी ५० वर्षीय...