जहाजको शौचालयमा नवजात शिशु फेला

काठमाडौँ, ४ पुस । एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौँ आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको हो । सो जहाज युएईको सारजाह विमानस्थलबाट आज बिहान ९ बजेर १० मिनेटमा काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो । “जहाजको शौचालयमा शिशु भेटिएको थियो, […]

सम्बन्धित सामग्री

पुल मुनि नवजात शिशु मृत

राजविराज । राजविराज नगरपालिका ३ स्थित भलुवाही खोलाको पुल मुनि फालिएको अवस्थामा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । सालनाल सहित कपडामा बेरिएर फालिएको अवस्थामा मंगलवार नवजात शिशु मुत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले सो ’bout खबर गरेपछि पुगेको प्रहरी टोलीले घटना’bout अनुसन्धान सूरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता […] The post पुल मुनि नवजात शिशु मृत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धनगढीमा नवजात शिशु मृत फेला, कोठामा बस्दै आएकी महिला फरार

धनगढी । कैलालीको धनगढीमा नवजात शिशु कोठामा मृत फेला परेको छ । धनगढी उपमहानगरपालिका–४ बसपार्कनजिक कोठामा नवजात शिशु मृत फेला परेको हो । धनगढी उपमहानगरपालिका–१६ घर भएकी पूजा राना बस्दै आएको कोठामा सोमबार राति नवजात शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनामा घरबेटी र कोठाको ताला तोडेर भित्र पसेका महिलालाई […] The post धनगढीमा नवजात शिशु मृत फेला, कोठामा बस्दै आएकी महिला फरार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कलैया अस्पतालमा नवजात शिशु विशेष उपचार कक्ष र डायलाइसिस सेवा सुरु

प्रदेशिक अस्पताल कलैयामा  मिर्गाैलको बिरामीलाई उपचार गर्न ‘डायलाइसिस’ र नवजात शिशु विशेष उपचार कक्ष ‘एसएनसियू’ सेवा सुरुआत गरिएको छ।

हेटौंडामा नवजात शिशु मृत फेला

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नवजात शिशु (छोरी) मृत अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउँसो  हेटौडा–११ नवलपुरमा रहेको उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्था नजिकै बेबारिसे अवस्थामा...

रोनाल्डोका नवजात शिशु (छोरा) को मृत्यु

स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जियाना रोड्रिग्वेजले आफ्नो नवजात शिशु (छोरा) को निधन भएको जानकारी दिएका छन् । सन्तानको निधन ‘कुनै पनि अभिभावकका लागि गम्भीर दुःखको कुरा’ रहेको रोनाल्डोले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै भएका छन् । पोर्चुगलका खेलाडी ३७ वर्षे रोनाल्डो र २८ वर्षीया रोड्रिग्वेज जुम्ल्याहा सन्तानको स्वागतको तयारीमा थिए । तर […]

सल्यानमा घटेन नवजात शिशु मृत्युदर

सल्यान : सल्यानमा नवजात शिशु मृत्युदर घटाउन सकिएको छैन।सरकारले नवजात शिशु मृत्युदर न्यून पार्न विभिन्न कार्यक्रम गर्दै आए पनि सुत्केरीको स्याहार र अस्पताल तथा स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य परीक्षणमा परिवारले ध्यान नदिँदा नवजात शिशु मृत्युदर घटाउन सकिएको छैन।स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्याङ्कअनुसार ०७५/७६ मा ९, ०७६/७७ मा १८, ०७७/७८ मा १५ जना नवजात शिशुको मृत्यु भएको छ। चालू आवमा अहिलेसम्म ३ जना नवजातको मृत्यु भइसकेको छ।स्वास्थ्य कार्यालयले विभिन्न कार्यक्रम गर्दै

विमानको शौचालयमा नवजात शिशु फेला

काठमाडौं : विमानको शौचालयमा नवजात शिशु फेला परेका छन्।  एअर मरिशशका कर्मचारीले आफ्नो विमानको शौचालयमा फोहोर फाल्ने भाँडो भित्र नवजात शिशु फेला पारेका हुन्। म्याडग्यास्करकी एउटी २० वर्षीया युवतीलाई बच्चा जन्माएर त्यसरी फालेको आशङ्कामा पक्राउ गरिएको बीबीसीले जनाएको छ। एअर मरिशशको उक्त विमान जनवरी १ मा म्याडाग्यास्करबाट सर सीवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थियो।विमानस्थलका अधिकारीहरूले विमानको नियमित जाँच गर्दा त्यहाँ भर्खर जन्मिएको जीवित शिशु फेला पारेका थिए। उनीहर

अस्पताल परिसरको गाडीमा बेवारिसे अवस्थामा नवजात शिशु फेला

पोखरामा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा रहेको पुरानो गाडीमा सालनाल सहित छाडिएको अवस्थामा नवजात शिशु फेला परेका हुन् । अस्पताल परिसरमा पार्किङ गरेको पुरानो गाडीमा छाडिएको अवस्थामा नवजात शिशु (पुरुष) फेला परेको पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानका बालरोग विभाग प्रमुख डा. रामचन्द्र बास्तोलाले जानकारी दिए ।उनले अस्पताल परिसरमा बेवारिसे अवस्थामा भेटिएको नवजात शिशुलाई उद्धार गरी अस्पतालको एनआइसीयु वार्डमा लगेर उपचार थालिएको बताए । शिशुला

काठमाडौंको पवित्रनगरमा नवजात शिशु फेला, आमा पक्राउ

७ माघ, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित पवित्रनगरमा नवजात शिशु फेला परेको छ । पवित्रनगरस्थित झाडीमा बुधबार बिहान नवजात शिशु फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले जानकारी दिए । ‘बिहानको समयमा नवजात शिशु रोएको स्थानीयले सुनेछन्,’ डीएसपी विष्टले भने,  ‘गएर हेर्दा भर्खरै जन्मेको शिशु देखेपछि प्रहरीलाई खबर भयो । नवजात शिशुको अहिले कान्तिबाल […]

काठमाडौंको पवित्रानगरमा नवजात शिशु फेला, आमा पक्राउ

काठमाडौं महानगरपालिका-२६ पवित्रा नगरस्थित झाँडीमा बिहान करिब २-३ बजे नवजात शिशु फेला परेको थियो।