विराटनगर / बालिका बलात्कार आरोपमा पक्राउ परेका सुनसरीको भोक्राहानरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवसँग आज (सोमबार) अदालतले बयान लिँदै छ । उनीविरुद्ध जिल्ला अदालत सुनसरीमा आइतबार जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएको दिन समय अभावका कारण बयान लिन नपाइएपछि आज लिन लागिएको जिल्ला अदालत सुनसरीका स्रेस्तेदार नगेन्द्र केशरी पोखरेलले पूर्वेली न्यूजलाई जानकारी...
The post बलात्कार आरोपी गाउँपालिका अध्यक्षको अदालतमा बयान आज appeared first on Purbeli News.