सिमकोट – पुरुषतर्फको जिल्लास्तरीय गौरी साँया भलिबल कप बाजुरा जिल्लाको जेराली युवा क्लब विजेता भएको छ। फाइनलमा हुम्ला जिल्लाका तातोपानी युवा क्लब पराजित गर्दै जेराली विजेता भएको हो। प्रतियोगितका जेराली प्रथम, तातोपानी युवा क्लब द्वितीय र भैरव स्मृति युवा क्लब तृतीय भएका छन्। प्रतियोगिताको पुरुषतर्फ ११ वटा टिमको सहभागिता थियो। प्रतियोगितामा पुरुषतर्फ प्रथम, द्वितीय र […]