पाँचौं आरबीबी एनभिए भलिबल कप

सशस्त्र प्रहरी बलको एपीएफ क्लब र टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब पाँचौं आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ शीर्ष स्थानमा अटाएका छन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा एपीएफले सम्पन्न तीन खेलमध्ये सबैमा जित निकाल्दै ९ अंकका साथ शिर्ष स्थानमा रहन सफल भएको हो । यस्तै हेल्प नेपालले पनि […]