सिमकोट – जिल्लास्तरीय गौरी साँया भलिबल कप प्रतियोगिता कात्तिक १० गतेबाट हुने भएको छ। प्रतियोगिता पुरुष तथा महिलाबीच छुट्टाछुट्टै रुपमा सञ्चालन हुनेछ। रोयल गौरी साँया युवा क्लबका सचिव कवीन्द्र शाहीले दोस्रो गौरी साँया भलिबल कप कात्तिक १० गतेदेखि १५ गतेसम्म सर्केगार्ड गाउँपालिका केन्द्र सर्केगार्डका झापुकुना खेल मैदानमा सञ्चालन हुने जानकारी दिए। उनले प्रतियोगितामा जिल्लाभरिका खेलाडीले […]