गाईखुरे झरनामा स्थानीय पर्यटक लर्को लाग्न थालेको छ। वर्षायाममा झरना हेर्न र रमाउन पुग्नेहरुको भिड लाग्छ। बेलाबेलामा ‘क्यानोनिङ’ समेत सञ्चालन गरेकोले यो झरना आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको हो।
बर्खायाममा पौडी...
धार्मिक क्षेत्र मुक्तिनाथमा अफ सिजनमा पनि धार्मिक पर्यटकको भिड बढेको छ । अहिले दैनिक आठ सयदेखि एक हजारको हाराहारीमा मुक्तिनाथ दर्शनका लागि भक्तजन आउने गरेका छन् ।
पूजा र दर्शन गर्न आउने सिजन...
लमजुङ– चिसो बताससँगै कलकल झरेको झरनाको सुन्दर दृश्य अगाडि उभिएर तस्बिर खिच्ने रहर यहाँ पुग्ने सबैलाई हुन्छ । डुम्रे-बेसीसहर सडकखण्डको छेउमै पर्ने बेँसीसहर नगरपालिकाको उदिपुरमा रहेको गाईखुरे झरनामा रम्नेको अहिले भिड देख्न सकिन्छ । पौडी खेल्न र नुहाउन मात्र होइन, साथीभाइ भेटघाट गर्ने थलो पनि बनेको छ गाईखुरे झरना । कोही पौडी खेल्न, कोही नुहाउन […]
म्याग्दी-नयाँ वर्ष सुरु भएसँगै म्याग्दीको मालिका गाउँपालिका– २ रुमस्थित पर्यटकिीयस्थल दुरुलेकमा आन्तरिक पर्यटकको भिड हुने गर्छ । समुन्द्री सतहदेखि ३ हजार ४८४ मिटर उचाइमा अवस्थित दुरुलेकमा हिमशृङ्खला र ग्रामीण भूगोलको अवलोकनका लागि नयाँ वर्षमा म्याग्दी र बागलुङका आन्तरिक पर्यटक पुग्ने गर्छन् । प्राकृतिक, जैविक, ऐतिहासिक र धार्मिकस्थलको रुपमा महत्वपूर्ण रहेपनि प्रचार–प्रसार र पूर्वाधारको अभावले यसबाट […]
लमजुङ – लमजुङको घलेगाउँमा हिउँ खेल्न आन्तरिक पर्यटकको ओइरो लागेको छ। बिहीबार रातिदेखि हिउँ परेपछि यहाँ हिउँ खेल्न सदरमुकाम बेसीसहरलगायतको क्षेत्रबाट आन्तरिक पर्यटकको ओइरो लागेको हो। वर्षाका कारण लमजुङका सबैजसो अग्ला स्थानमा हिउँ सजिलै देख्न सकिन्छ। हिमपातका कारण सार्क नमुना पर्यटकीय घलेगाउँ र पर्यटकीय गाउँ कल्मेडाँडामा चहलपहल बढेको छ। कोरोना संक्रमण जोखिमका कारण सुनसान बनेका […]
लमजुङको घलेगाउँमा हिउँ परेपछि हिउँ खेल्ने आन्तरिक पर्यटकको ओइरो लागेको छ । बिहीबार रातिदेखि हिउँ परेपछि यहाँ हिउँ खेल्न सदरमुकाम बेंसीशहर लगायतको क्षेत्रबाट आन्तरिक पर्यटकको ओइरो लागेको हो । वर्षाका कारण लमजुङका सबैजसो अग्ला स्थानमा हिउँ सजिलै देख्न सकिन्छ । हिमपातका कारण सार्क नमुना पर्यटकीय घलेगाउँ र पर्यटकीय गाउँ कल्मेडाँडामा चहलपहल बढेको छ । कोरोना संक्रमण जोखिमका कारण सुनसान बनेका पर्यटकीय गन्तव्यहरुमा पर्यटक बढेसँगै स्थानीय पर्यटन व्यवसायी खुशी भएका छन् ।हिमपातसँगै चिसो अत्याधिक बढेको
हेटौँडा : मकवानपुरको उत्तरी क्षेत्र दामन सिमभन्ज्याङमा हिउँ परेपछि उक्त क्षेत्रका व्यापारीहरु उत्साहित भएका छन्। काठमाडौं, चितवन, रक्सौल, वीरगंजदेखि हिउँ प्रेमीहरु यहाँ हिउँ खेल्न आएका छन्।
दैनिक पर्यटकहरुको भिड लाग्दा उक्त क्षेत्रका होटलहरु भरिभराउ छन् भने यहाँका व्यवसायीहरुलाई भ्याई नभ्याई छ। बुधवार परेको हिउँ खेल्न पहिलो दिनमै ४ हजार भन्दा…
काठमाडौं : पछिल्लो समय सामाजिक सञ्जाल (टिकटक, फेसबुकलगायत) मा एउटा पिङ भाइरल भएको छ।उक्त पिङले गर्दा यतिबेला काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ३ मा आन्तरिक पर्यटकको चहलपहल निकै बढेको छ।उचाइमा रहेको सो ठाउँमा स्थानीयले आर्कषक पिङ बनाएसँगै मानिसको चहलपहल धेरै बढेको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले बताए।
धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा २२ पूम्दी भुम्दीको पुम्दीकोटमा निर्माण भइरहेको महादेवको मूर्तिको अवलोकन गर्न आउने पर्यटकको भिड लाग्न थालेको छ । दसैंको अवसरमा आन्तरिक पर्यटकहरुको यतिबेला पुम्दीकोटमा महादेवको मूर्ति अवलोकन गर्न भिड लाग्ने गरेको निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।सार्वजनिक बिदा र दसैंको अवसरमा दैनिक करिब ३ हजार भन्दा बढी पर्यटक पुम्दीकोट […]
पाल्पा – रामपुरमै पहिलो पटक खुलेको ‘चिल्ड्रेन फनपार्क’ मा यतिखेर सबैको आकर्षण बढेको छ । बालबालिकालाई लक्षित गरी भर्खरैमात्र रामपुर नगरपालिका–५ बेझाड खेतमा सुरु गरिएको फनपार्क अहिले पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ ।
विशेषगरी यहाँ साँझपख आन्तरिक पर्यटकको भिड लाग्ने गरेकाे छ । दिनभरको कार्यालयको थकान मेट्ने र बालबालिका भुलाउने माध्यम बनेको छ, फनपार्क । विद्यालय बिदाको समय र दशैँ पर्व भएकाले पनि अहिले यहाँ बालबालिकाको भिड लागेको छ । पार्कभित्र विभिन्न प्रकारका पिङ, चिप्लेटी, जम्पिङलगायत एक दर्जनभ...