घलेगाउँमा हिउँ खेल्न आन्तरिक पर्यटकको भिड

लमजुङको घलेगाउँमा हिउँ परेपछि हिउँ खेल्ने आन्तरिक पर्यटकको ओइरो लागेको छ । बिहीबार रातिदेखि हिउँ परेपछि यहाँ हिउँ खेल्न सदरमुकाम बेंसीशहर लगायतको क्षेत्रबाट आन्तरिक पर्यटकको ओइरो लागेको हो । वर्षाका कारण लमजुङका सबैजसो अग्ला स्थानमा हिउँ सजिलै देख्न सकिन्छ । हिमपातका कारण सार्क नमुना पर्यटकीय घलेगाउँ र पर्यटकीय गाउँ कल्मेडाँडामा चहलपहल बढेको छ । कोरोना संक्रमण जोखिमका कारण सुनसान बनेका पर्यटकीय गन्तव्यहरुमा पर्यटक बढेसँगै स्थानीय पर्यटन व्यवसायी खुशी भएका छन् ।हिमपातसँगै चिसो अत्याधिक बढेको

सम्बन्धित सामग्री

घलेगाउँमा हिउँ खेल्नेको भीड(फोटोफिचर)

लमजुङको स्मार्ट भिलेज घलेगाउँमा बाक्लो हिमपात भएसँगै हिउँ खेल्न आन्तरिक पर्यटक घलेगाउँ पुगेका छन् ।  दुई दिनदेखि निरन्तर हिमपात भएको घलेगाउँमा हिउँ खेल्न छिमेकी जिल्ला तनहुँसहित जिल्लाका आन्तरिक पर्यटकहरू घलेगाउँ...