गाईखुरे झरनामा पर्यटकको भिड

लमजुङ– चिसो बताससँगै कलकल झरेको झरनाको सुन्दर दृश्य अगाडि उभिएर तस्बिर खिच्ने रहर यहाँ पुग्ने सबैलाई हुन्छ । डुम्रे-बेसीसहर सडकखण्डको छेउमै पर्ने बेँसीसहर नगरपालिकाको उदिपुरमा रहेको गाईखुरे झरनामा रम्नेको अहिले भिड देख्न सकिन्छ ।  पौडी खेल्न र नुहाउन मात्र होइन, साथीभाइ भेटघाट गर्ने थलो पनि बनेको छ गाईखुरे झरना । कोही पौडी खेल्न, कोही नुहाउन […]

सम्बन्धित सामग्री

आन्तरिक पर्यटकको रोजाइँमा गाईखुरे झरना

गाईखुरे झरनामा स्थानीय पर्यटक लर्को लाग्न थालेको छ। वर्षायाममा झरना हेर्न र रमाउन पुग्नेहरुको भिड लाग्छ। बेलाबेलामा ‘क्यानोनिङ’ समेत सञ्चालन गरेकोले यो झरना आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको हो। बर्खायाममा पौडी...

गाईखुरे झरना : वर्षामा टनाटन, हिउँदमा सुनसान

डुम्रे–बेसीसहर सडकखण्डमा पर्ने बेसीसहर नगरपालिकाको उदिपुरस्थित गाईखुरे झरनामा आन्तरिक पर्यटकको भिड लागेको छ । चिसो मौसम र आकर्षक झरना हेर्दै बिदा मनाउन पुग्नेको भिड दिनहुँ बढ्दो छ । यो झरनामा ‘क्यानोनिङ’ समेत सञ्चालन...

मनै भुलाउने लमजुङको गाईखुरे झरना (तस्बिरसहित)

लमजुङ–केही उचाइबाट झरेको चिसो पानी । आडैमा कलकल मर्स्याङ्दी । मनोरम अनि शान्त वातावरण । मनै भुलाउने लमजुङको गाईखुरे झरना । डुम्रे–बेसीसहर सडक खण्डको छेउमै पर्ने बेसीसहर नगरपालिका–१, उदीपुरमा रहेको  गाइखुरे झरनामा रम्नेको अहिले भिड देख्न सकिन्छ । चिसो झरनाको पानीमा पौडी खेल्ने र नुहाउनेको भिड देख्न सकिन्छ । गाईखुरे झरना साथीभाइ भेटघाट गर्ने थलो पनि बनेको छ ।  चिसो बताससँगै कलकल झरेको झरनाको सुन्दर दृश्य अगाडि उभिएर तस्बिर खिच्नेको पनि उतिक्कै भिड देख्न सकिन्छ । पहाडको खोँ...