काठमाडौं । नेपालका प्रतिष्ठित जुत्ता चप्पल कम्पनीहरूको सहभागितामा काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा ‘वृहत् जुत्ता चप्पल व्यापार मेला’ सुरु भएको छ । उक्त मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, रन सुज, हिमानी सुज र बाम्बो ब्राण्डको सहभागिता रहेको छ । ब्राण्डेड र बलियो जुत्ता चप्पल विशेष छुटसहित सस्तो मूल्यमा […]