सकारसँग नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले प्रतिबन्धको अवधिमा जेल परेका नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ता लिन सहयोग गर्न निरन्तर माग राख्दै आएका छन् । चुनावमा भाग लिन सहज हुनेगरी बन्दी रिहा र मुद्दा फिर्ता लिन नेकपा नेताहरुले प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुलाई भेटिरहेका छन्। नेकपा महासचिव विप्लवले गत बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । लगत्तै सचिवालय सदस्य हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोलाले नेकपा माओवादी क