कैलाली - दक्षिण अफ्रिका लगायतका विभिन्न मुलुकमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकासंगै सुदूरपश्चिम प्रदेशमा ओमिक्रोन भित्रिन नदिन सीमामा उच्च सतर्कता अपनाइएको छ ।
भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा ओमिक्रोन…