नेपालको सीमा नाकामा कडाइ - NepaliPatra

काठमाडौँ । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले देश छाडेको घटनाबारे नेपालको केन्द्रीय सुरक्षा समितिमा छलफल भएको छ । गृह मन्त्रालयमा आयोजित केन्द्रीय सुरक्षा समितिको बैठकले बंगलादेशको आन्दोलनको असर नेपालमा पनि पर्नसक्ने आंकलन गर्दै सीमा नाकामा कडाइ गर्ने र सुरक्षा सतर्कता बढाउने निर्णय गरेको हो । गृहमन्त्री रमेश लेखक, सचिव एकनारायण अर्याल, आईजीपी वसन्त कुँवर, सशस्त्रका आईजी […]

सम्बन्धित सामग्री

कोरोनाको जोखिम बढेपछि भारतबाट फर्किनेलाई बेलहिया नाकामा कडाइ

बुटवल : कारोना जोखिम बढेपछि बेलहिया नाकामा कडाइ गरिएको छ। भारतबाट स्वदेश फर्किने नागरिकमा कोराना संक्रमण देखा पर्न थालेपछि जाँचमा कडाइ गरिएको हो। भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा स्वदेश फर्किएकामा संक्रमण देखिन थालेपछि सीमा क्षेत्रमा नियमित जाँच र निगरानी बढाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए। विशेष…

भारतमा काेराेना बढेसँगे सीमा नाकामा कडाइ

काठमाडाैं । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ । भारतबाट नेपाल भित्रिरहेकामा दैनिक रुपमा सङ्क्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको हो । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरेर मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको सुदूरपश्चिम प्रदेश […]

चीन र भारतमा कोरोना संक्रमण बढेपछि झुलाघाट नाकामा कडाइ

कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा कडाइ गरिएको छ । छिमेकी देश चीन र भारतमा कोरोना सङ्क्रमण फेरि देखिन थालेपछि नाकामा कडाइ गरिएको हो ।   झुलाघाटमा ‘हेल्थ डेस्क’ स्थापना

झुलाघाट नाकामा कडाइ

काठमाडौँ,१८ पुष । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा कडाइ गरिएको छ । छिमेकी देश चीन र भारतमा कोरोना सङ्क्रमण फेरि देखिन थालेपछि नाकामा कडाइ गरिएको हो । झुलाघाटमा ‘हेल्थ डेस्क’ स्थापना गरेर भारतबाट फर्किरहेका नागरिकमा कोरोना परीक्षणको काम भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, “झुलाघाट नाकाबाट […]

कोरोनाको जोखिम बढ्दै गएपछि झुलाघाट नाकामा कडाइ

बैतडी– कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा कडाइ गरिएको छ । छिमेकी देश चीन र भारतमा कोरोना सङ्क्रमण फेरि देखिन थालेपछि नाकामा कडाइ गरिएको हो । झुलाघाटमा ‘हेल्थ डेस्क’ स्थापना गरेर भारतबाट फर्किरहेका नागरिकमा कोरोना परीक्षणको काम भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, ‘झुलाघाट नाकाबाट स्वदेश फर्कने […]

कोरोनाको जोखिम बढेसँगै  झुलाघाट नाकामा कडाइ

बैतडी : कोरोना संक्रमणको जोखिम बढ्दै गएकोले भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा परीक्षणमा कडाइ गरिएको छ।छिमेकी देश चीन र भारतमा कोरोना संक्रमण फेरि देखिन थालेपछि नाकामा कडाइ गरिएको हो। झुलाघाटमा हेल्थ डेस्क स्थापना गरेर भारतबाट फर्किरहेका नागरिकलाई कोरोना परीक्षणको काम भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरियन्ट फेला परेकाले त्यसको जोखिम कम गर्न सीमा नाकामा कडाइ गरिएको हो।उनले भने,“ झुलाघाट नाकाबाट स्वदेश फर्कने ना

ओमिक्रोन भाइरस : प्रदेश–२ का सीमा नाकामा कडाइ

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै प्रदेश–२ का भारतीय सीमानाकामा कडाइ गरिएको छ । छिमेकी राष्ट्र भारतमा दैनिक हजारौंको संख्यामा संक्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्न सक्ने भन्दै सुरक्षा निकायहरूले सीमा नाकामा कडाइ गरेका हुन् ।प्रत्येक नाकामा हेल्प डेस्क राखेर एन्टिजेन लगायतका प्रविधिबाट कोरोना पहिचान गर्ने र पोजेटिभ देखिए तत्काल स्वास्थ्य चौकीमा पठाइने गरेको सशस्त्र प्रहरी बल प्रदेश–२ का प्रमुख गणेश ठाडा मगरले जानकारी दिए । अहिले प्रहरी कै सक्रियतामा स्थानीय

कोरोनाको जोखिम रहँदासम्म रसुवागढी नाकामा कडाइ हुने

रसुवा - विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिम रहँदासम्म रसुवागढी नाकामा कडाइ गरिने भएको छ । नाकामा कडाइ नगर्दा कोरोनाको थप जोखिम बढ्ने भएकाले अहिलेको अवस्थालाई नै निरन्तरता दिइने भएको हो । एक वर्षअघिदेखि नाकामा मानिसको आवतजावत रोकिएको छ भने चिनियाँ सामग्री चिनियाँ गाडीले नै ल्याइरहेका छन् ।  बिहीवार रसुवागढीमा रहेकाे नेपाल चीन जोड्ने मितेरी पुलमा बसेको दुई देश बीचको सीमा सुरक्षा बैठकले नाकामा आवतजावत गर्न नदिने, चिनियाँ गाडीले नै सामग्री नेपालसम्म ल्याएर झार्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने लग...

कोरोना संक्रमित बढेपछि वीरगञ्ज नाकामा कडाइ

वीरगञ्ज, बैशाख १०। भारतसँग सिमाना जोडिएको वीरगञ्ज महानगर र आसपासका क्षेत्रमा कोरोना संक्रमण ह्वात्तै बढेपछि स्थानीय प्रशासनले सीमा नाकाबाट हुने आवागमनमा कडाइ गरेको छ । भारतबाट नेपाल आउनेहरूलाई अत्यावश्यक कामबाहेक भित्रिन नदिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । सक्रिय संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि नाकामा कडाइ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले […]

भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि झापाका नाकामा कडाइ

छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर देखिएसँगै भारतसँग जोडिएको झापाका सीमा नाकामा कडाइ गर्न थालिएको छ ।