छिमेकी मुलुक भारतमा दैनिक हजारौँको सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्नसक्ने भन्दै सुरक्षा निकायले सीमा नाकामा कडाइ गरेको हो।
नेपाल भारत सीमा क्षेत्रमा नेपालीले भारत पस्ने क्रममा निकै सास्ती खेप्नुपरेको छ। गत केही दिनयता भारतीय सीमामा रहेका प्रहरीले नेपालीलाई निकै कडाइ गरेका हुन्।...
काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राईले नेपालमा प्रकाशित पुस्तक भारत लैजाने क्रममा सीमामा कडाइ हुने गुनासो आएको भन्दै समस्या सम्बोधनका लागि पहल गर्न नेपालस्थित भारतीय राजदूतावासको ध्यानाकर्षण गराएका छन्।
नेपाल-भारत साहित्य समारोहअन्तर्गत नेपाल–भारत पुस्तकालय काठमाडौंमा आयोजित ‘पुस्तक विमोचन एवं परिचर्चा’ कार्यक्रममा कूलपति राईले नेपाल र भारतमा प्रकाशित पुस्तकमा…
काठमाडौँ – दार्चुलामा एक २० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सीमामा कडाइ गरिएको छ । भारतको चेन्नइबाट घर फर्किएका नौगाड गाउँपालिका–३ का पुरुषमा आज कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए। सिमानाका पुलघाटमा भारत फर्किएका ती पुरुषको एन्टिजेन परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सूचना अधिकारी […]
काठमाडौँ – भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेपछि सुदूरपश्चिमका नाकामा कडाइ गरिएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । यहाँका भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा स्वदेश फर्किएकामा सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य परीक्षणमा कडाइ […]
महाकाली नदीमा एकतर्फी बनाइएको तटबन्धका कारण वारिपारि ढुंगा हानाहानपछि अहिले भारत जाने नेपालीलाई सीमामा कडाइ गरिएको छ । केही समयदेखि नागरिकता देखाएर धारचुला प्रवेश गराएको भारतीय सीमा सुरक्षा बल एसएसबीले आन्दोलनमा...
बुटबल- आइतबार हुने मतदानलाई लक्षित गरी रुपन्देहीको सीमानाका बेलहियालाई कडा बनाइएको छ। सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ। नेपालबाट भारत जाने खाली गाडीका साथै नेपाल भ्रमणमा आएका भारतीय पर्यटक र नेपालमा मतदानका लागि आउँदै गरेका नेपाली पनि रोकिएका छन्। मङ्सिर १ गते राति १२ बजेदेखि नेपाल-भारत सीमा बन्द हुने भनिए पनि […]
नेपाल राष्ट्र बैंकले रेमिट्यान्स भुक्तानी सीमामा सुधार गर्दै जग्गा प्लटिङ र सेयर धितोलगायतका ऋणमा कडाइ गर्ने भएको छ । जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरी कडाइ गर्न लागेको हो ।
बिहीबार साँझ चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।
रियलस्टेट र सेयर धितोजस्ता अनुत्पादक क्षेत्रमा ऋण गएको भन्दै राष्ट्र बैंकले जोखिम भार शतप्रतिशतबाट बढाउँदै कडाइ गर्ने संकेत दिएको हो । यद्यपि, यसका लागि राष्...
अवैध रूपमा नेपाल छिरेका अफगानिस्तानका ११ जना नागरिक केही दिनअघि काठमाडौँमा भेटिएपछि थप छिर्न नदिन नेपाल–भारतका खुला नाकामा कडाइ सुरु गरिएको छ । सो क्रममा नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा नाकामा पनि आवागमन गर्नेमाथि कडा निगरानी सुरु गरिनुका साथै राम्ररी चेकजाँच तथा सोधपुछ गरेर मात्रै भारतबाट आउनेलाई आउन दिइएको छ । तालिबानको कब्जापछि अफगानिस्तानबाट विस्थापित नागरिक नेपाल प्रवेश गर्न सक्ने आशङ्का बढेपछि नेपालगञ्ज नाकामा सुरक्षा जाँच कडा पारिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ
झापा : स्थानीय प्रहरीकै मिलेमतोमा सीमा नाकाबाट सरसामान अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउने र भारत निकासी हुने गरेको पाइएको छ।दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गृहदेखि स्थानीय प्रशासनसम्मले सीमा नाकामा कडाइ गर्न सीमामा तैनाथ सशस्त्र र नेपाल प्रहरीलाई निर्देशन दिएको छ। तर, सो निर्देशनविपरीत नाकामा तैनाथ प्रहरीले सीमा कडाइ गर्न छाडेर अवैध कारोबारलाई प्रोत्साहन दिइरहेको पाइएको छ।स्थानीय प्रहरीले सरसामान बरामद गर्न छाडेपछि जिल्लाबाट खटिएका सादा पोसाकका सशस्त्र र नेपाल प्रहरीले