गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिका –७ की ३७ बर्षिया छविकला थापा गत वैशाख १८ गते घरबाट हिडिन् । उनी आफु मात्रै हिडिनन्, ८ बर्षकी छोरी पुजालाई पनि सँगै लिएर गईन् । छविकला आउने आशामा परिवारले झण्डै १५ दिन कटाए । उक्त अवधिमा परिवारले धेरै ठाउँ खोजे, तर फेला पारेनन् । जेठ ४ गते देवर भिम […]
The post तीन बर्षमा ३३९ जना हराए, २२ जना अझै बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.