बेपत्ता विमानको बिहानैबाट यसरी हुँदैछ खोजी

काठमाडौं : आइतवार बिहान पोखराबाट जोमसोमका लागि उडेको विमान अझै भेटिन सकेको छैन। चालक दलका सदस्यसहित २२ जना सवार रहेको विमान खोज्न सेना, प्रहरी लागेपनि नभेटिएपछि आइतवार साँझ खोजी स्थगित गरिएको थियो। सोमवार बिहानैबाट सेना प्रहरी पैदलमार्गबाटै बेपत्ता विमानमा लागेको छ। मौसमको खराबीका कारण हेलिकोप्टरमार्फत विमान खोज्न समस्या भएपछि प्रहरीले…

सम्बन्धित सामग्री

नेपाली आकाश कति सुरक्षित

पोखराबाट जोमसोमका लागि गएको आइतबार उडेको तारा एयरको बेपत्ता विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला प-यो । स्थानीयहरूले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेका हुन् भने पछि खोजी टोली पुगेको थियो । दुर्घटनाग्रस्त जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रु सवार थिए । आइतबार दिनभर खोजी गरिए पनि नभेटिएपछि सो दिन खोजी कार्यलाई […]

दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको बेपत्ता विमान

काठमाडौं : आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वारेमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। सिलवालले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको तस्वीरमा विमान पहाडमा बज्रिएर टुक्राटुक्रा भएको देखिएको छ। प्रवक्ता सिलवालका अनुसार सेनाको खोजी तथा उद्धार टोली घटनास्थलमा परिचालन भइसकेको छ। विमानमा सवार यात्रुहरुबारे विवरण आउन बाँकी रहेको सेनाले जनाएको छ।&nb

बेपत्ता विमान खोज्न बिहानैदेखि खटियो नेपाली सेनाको टोली

काठमाडौं : आइतबार बिहानबाट बेपत्ता भएको तारा एयरको विमान खोज्न नेपाली सेनाको हेलिकोप्टर आज बिहानै मुस्ताङ पुगेको छ। आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान अझै बेपत्ता रहेको छ।हिजो राति ८ बजेसम्म पनि नभेटिएपछि उद्दार तथा खोजी टोली सदरमुकाम फर्किएको थियो।  नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार साँझसम्म विमान नभेटिएपछि खोजी कार्य स्थगित भएको थियो।  विमानको खोजीका लागि आज बिहानैदेखि टोली परिचालन गरिएको सिलवालको भनाइ छ। अध्यारो र प्रतिकुल

तारा एयरले भन्योः खराब मौसका कारण बेपत्ता विमान खोज्न समस्या भयो

काठमाडौँ – तारा एयरले सम्पर्कविहीन भएको जहाज खराब मौसमका कारण खोजी गर्न नसकिएको जनाएको छ। पोखराबाट जोमसोम जाँदा आइतबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको आफ्नो जहाज खोजीका लागि गएको हेलिकोप्टर मौसम खराब भएपछि फर्किएको तारा एयरको भनाइ छ। तारा एयरले विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्धारका लागि काठमाडौँ, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरू […]

बेपत्ता विमान चालकको फोन लोकेसन ट्रयाक : प्रतिकूल मौसम, खोजी कार्य जारी

बिहान १० बजेपछि बेपत्ता भएको तारा एयरको विमान चालकको फोन लोकेसन ट्रयाक भएको छ ।

अझै भेटिएन इन्डोनेसियाको बेपत्ता विमान

जकर्ता : इन्डोनेसियामा एक विमान शनिवार विमानस्थलबाट उडेको केही बेरमै बेपत्ता भएको छ। उक्त विमानको खोजीमा त्यहाँका नौसेना लागिरहेका छन्। यद्यपि जहाजको अवस्था पत्ता लाग्न सकेको छैन। विमान दुर्घटनास्थल पत्ता लागेको बताइए पनि यसबारे पुष्टि हुन सकेको छैन। १० वटा जहाजको माध्यमबाट समुद्रमा विमानको खोजी जारी गरिएको छ। केही समाचारहरुमा…