एक सातामा बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु, २२ जना बेपत्ता

काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी पछिल्लो एक सातामा १७ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन्। बाढी, पहिरो र डुबानमा परी २२ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन्।

सम्बन्धित सामग्री

बाढी र पहिरोमा परी १७ जनाको मृत्यु, १७ जना बेपत्ता

काठमाडौं– पछिल्लो चौबीस घण्टामा देशका विभिन्न स्थानमा बाढी र पहिरोका घटनामा परी १७ जनाको मृत्यु भएको छ । ती घटनामा परी १७ जना बेपत्ता भएको र १५ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका अनुसार कालिकोट, मुगु, हुम्ला र बाजुरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको हो […]

२४ घण्टामा पहिरोबाट १७ को मृत्यु, १७ बेपत्ता

काठमाडौं :  पछिल्लो २४ घण्टामा पहिरोका ३४ घटना भएका छन्। जसबाट १७ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन्।यस्तै, पहिरोमा परी १५ जना घाइते भएका छन्। यो अवधिभर  पहिरोबाट करिब ७४ लाखको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। मृत्यु हुनेमा कालिकोट, मुगु, हुम्ला, जुम्ला र दाङ जिल्लाका रहेका छन्।

पछिल्लो चौबिस घण्टामा बाढी र पहिरोका घटनामा परी १७ जनाको मृत्यु, १७ जना बेपत्ता

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशका विभिन्न स्थानमा बाढी र पहिरोका घटनामा परी १७ जनाको मृत्यु भएको छ । ती घटनामा परी १७ जना बेपत्ता भएको र १५ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कालिकोट, मुगु, हुम्ला र बाजुरमा बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको […]

सुदूरपश्चिममा बाढी पहिरोः १८ को मृत्यु, ६ जना बेपत्ता

अछाममा १७ जनाको मृत्यु हुनुका साथै ५ जना बेपत्ता भएका छन् भने कैलालीमा बाढीले १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन्। अछामको कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँडीखाँदमा इन्द्रसिंह कामीको घरमा पहिरो जाँदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइ...

सुदूरमा पहिरो र डुबान : अछाममा १७ जनाको मृत्यु

लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ । पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् । उहाँका अनुसार घाइते ११ जनाको उद्धार गरी …

अछाम अपडेट : पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुग्यो, ६ जना बेपत्ता

महेन्द्रनगर । लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ । पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् । उनका अनुसार घाइते ११ जनाको […]

सुदूरपश्चिममा पहिरो र डुबान : अछाममा १७ जनाको मृत्यु

महेन्द्रनगर – लगातारको वर्षासँगैको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ। पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ। अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन्। उनका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको […]

सुदूरमा पहिरो र डुबान : अछाममा १७ जनाको मृत्यु

लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ । पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् । उहाँका अनुसार घाइते ११ जनाको उद्धार गरी […]

आन्ध्र प्रदेशमा बाढी : १७ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एजेन्सी – आन्ध्र प्रदेशमा आएको अविरल वर्षापछिको बाढीबाट कम्तीमा १७ जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन् । लगातारको वर्षापछि तीन तले घर भत्किदा अनन्तपुर जिल्लाको कादिरी सहरमा एक बृद्धा र तीन बालबालिकाको पुरिएर मृत्यु भएको छ । घरभित्र फसेका चार जनाको उद्धार कार्य जारी छ । बाढीका कारण तिरुपति सहरमा हजारौँ तीर्थयात्री फसेका […]