कालिकोटका विभिन्न ठाउँमा पहिरो, २२ जना बेपत्ता

तिलागुफा नगरपालिका,सानी त्रिवणी गाउँपालिका र पचालझरना गाउँपालिकाको पहिरोमा परेर २२ जना बेपत्ता भएका हुन्।...

सम्बन्धित सामग्री

हेवाखोला बाढीमा बेपत्ता तथा मृतकका परिवारलाई २ लाख सहयोग

संखुवासभा : संखुवासभा समाज कतारले संखुवासभामा बाढी पहिरोमा मृत्यु तथा बेपत्ता भएका ५ घरपरिवारलाई आर्थिक सहयोग गरेको छ। गत असार २ गते राति आएको बाढीमा २२ जना मजदुर बेपत्ता भएका थिए।संखुवासभा समाज कतारले कार्यक्रमबीच बाढीमा मृत्यु तथा बेपत्ता भएका ५ परिवारलाई नगद २ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरेको संखुवासभा समाज कतारका सचिव अशोक न्यौपानेले जानकारी दिए। बाढीमा बेपत्ता तथा मृत्यु भएका पाँचखपनका दीपक मगर, सन्तोष राई, सुहाङ राई, भुवानसिंह तामाङ र चैनपुर नगरपालिका–४ का ज्ञानबहादुर ल

बाढीमा बेपत्ता मजदुरको शव एक महिनापछि फेला

यही असार २ गते राति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २२ जना बेपत्ता भएका थिए।...

तीन बर्षमा ३३९ जना हराए, २२ जना अझै बेपत्ता

गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिका –७ की ३७ बर्षिया छविकला थापा गत वैशाख १८ गते घरबाट हिडिन् । उनी आफु मात्रै हिडिनन्, ८ बर्षकी छोरी पुजालाई पनि सँगै लिएर गईन् । छविकला आउने आशामा परिवारले झण्डै १५ दिन कटाए । उक्त अवधिमा परिवारले धेरै ठाउँ खोजे, तर फेला पारेनन् । जेठ ४ गते देवर भिम […] The post तीन बर्षमा ३३९ जना हराए, २२ जना अझै बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

बेपत्ता विमानको बिहानैबाट यसरी हुँदैछ खोजी

काठमाडौं : आइतवार बिहान पोखराबाट जोमसोमका लागि उडेको विमान अझै भेटिन सकेको छैन। चालक दलका सदस्यसहित २२ जना सवार रहेको विमान खोज्न सेना, प्रहरी लागेपनि नभेटिएपछि आइतवार साँझ खोजी स्थगित गरिएको थियो। सोमवार बिहानैबाट सेना प्रहरी पैदलमार्गबाटै बेपत्ता विमानमा लागेको छ। मौसमको खराबीका कारण हेलिकोप्टरमार्फत विमान खोज्न समस्या भएपछि प्रहरीले…

बेपत्ता जहाजमा १६ नेपाली, ४ भारतीय र २ जर्मन नागरिक सवार

काठमाडौं । पोखराबाट उडेर बेपत्ता भएको तारा एयरको जहाजमा चालक दलका सदस्यसहित २२ जना रहेका खुलेको छ । जसमा चालक दल तीन सदस्यसहित १६ नेपाली, चार भारतीय र दुई जर्मनी छन् । जहाजमा चालक दलका क्याप्टेन प्रभाकर घिमिरे, उत्सव पोखरेल, उयर होस्टेज क्रिष्टी थापा तथा इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, बसन्त लामा, गणेश नारायण […] The post बेपत्ता जहाजमा १६ नेपाली, ४ भारतीय र २ जर्मन नागरिक सवार appeared first on राजधानी राष्ट्रिय दैनिक.

गृहमन्त्रालयले भन्यो- देशभरिमा ७७ को मृत्यु, २७ बेपत्ता

काठमाडौं, कात्तिक ४ । केही दिनदेखिको बेमौसमी वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी देशभरिमा ७७ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्रालयकी सहसचिव हुमकला पाण्डेले राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रमा हिजो राति ८ बजेसम्मको तथ्यांक अनुसार २७ जना बेपत्ता, २२ जना घाइते र ३० वटा घर पूर्ण क्षति भएको जानकारी दिइन् । आज बिहान […]

अपडेट : बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ७७ पुग्यो, २७ जना बेपत्ता

विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ । गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ । प्राप्त विवरणअनुसार सबैभन्दा बढी […]

बझाङको थलारामा पहिरोमा पुरिएर २२ जना बेपत्ता

बझाङमा पहिरोमा परी २२ जना बेपत्ता भएका छन्। गएराति थलारा गाउँपालिका वडा नं ४ डिख्लामा गएको पहिरोमा परी २२ जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा स्थानीय गगने सार्कीका एकै घरका...

एक सातामा बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु, २२ जना बेपत्ता

काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी पछिल्लो एक सातामा १७ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन्। बाढी, पहिरो र डुबानमा परी २२ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन्।

बाढीपहिरोमा परी थप ५ जनाको मृत्यु, २२ जना अझै बेपत्ता

काठमाडौं : अविरल वर्षापछिको बाढी पहिरोमा परी शुक्रबार थप ५ जनाको मृत्यु भएको छ। मनसुन भित्रिएसँगै आएको बाढी पहिरोमा परी अहिलेसम्म २२ जना बेपत्ता छन् भने ११ जना घाइते भएका छन्।गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज डोटीमा २ जनाको मृत्यु भएको हो। यसैगरी सप्तरी, कालिकोट र प्युठानमा एक/एक जनाको मृत्यु भएको हो।यस वर्ष मनसुन भित्रिएसँगै पछिल्लो सातामा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ।जाजरकोटमा हिजोदेखि बेपत्ता भएका भनिएका ७ जन