काठमाडौं प्रशासनले भन्यो : प्रयोग गरिएका मास्क ५ दिनपछि मात्रै विसर्जन गर्नू

४ माघ, काठमाडौं । प्रयोग गरिएका मास्क पाँच दिनपछि मात्र विसर्जन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ । कोरोना नियन्त्रणका सम्बन्धमा आज २७ बुँदे नयाँ आदेश जारी गर्दै प्रशासन कार्यालयले प्रयोग गरिएका मास्क डस्टबिन वा प्लास्टिक झोलामा बन्द गरेर सुरक्षित साथ राख्न र पाँच दिनपछि मात्र विसर्जन गर्न भनेको हो । घर तथा […]

सम्बन्धित सामग्री

मास्क र सेनिटाइजर प्रयोग गर्न आग्रह

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्रप्रसाद दाहालले छिमेकी मुलुक चीन र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएकाले त्रिविअन्तर्गतका विभिन्न निकायमा जनस्वास्थ्यका मापदण्ड प्रयोग गर्न निर्देशन दिएको बताए ।  उनका अनुसार त्रिविका विभिन्न निकायमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्न, भौतिक […]

सांसदहरुलाई मास्क प्रयोग गर्न सभामुखको आग्रह

काठमाडौँ- सभामुख अग्नि सापकोटाले कोरोना संक्रमण पुनः बढ्दै गएको भन्दै मास्क प्रयोग गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख सापकोटाले कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको भन्दै संसद्का बैठकमा उपस्थित हुँदा मास्क प्रयोग गर्न आग्रह गरेका हुन् । साथै उनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै […]

सांसदहरुलाई मास्क प्रयोग गर्न सभामुखको आग्रह

१० साउन, काठमाडौं । सभामुख अग्नि सापकोटाले सांसदहरुलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा आज सभामुखले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेका हुन् । बैठकमा सभामुख सापकोटाले भने, ‘कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छ । तसर्थ संसदका बैठकमा […]

अनिवार्य मास्क प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध

काठमाडौं : ट्राफिक प्रहरीले बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न र घर बाहिर निस्कँदा मास्क प्रयोग गर्न अनुरोध गरेको छ।ट्राफिक प्रहरीले सार्वजनिक चालक तथा यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै सवारी साधनमा सूचनामूलक स्टिकर टाँस गरेको छ।ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक उमेश राज जोशी, यातायात व्यवसायी तथा पदाधिकारी र अन्य प्रहरी अधिकृतहरूको उपस्थितिमा‘ ‘सवारीसाधनमा चढ्दा मास्क प्रयोग गरौं’ भन्ने

ललितपुरमा घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन

२७ पुस, काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ । प्रशासनले मंगलबार राति १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने निर्णय गरेको हो । प्रशासनले भौतिक दुरी कायम गर्न, समय समयमा साबुन […]

मास्क प्रयोगको बानी बसाउनै मुस्किल

त्रिनगर सीमा नाकाका प्रहरी सहायक निरीक्षक रमेश शाही मास्क प्रयोग नगरी हिँड्ने नागरिकलाई मास्क प्रयोग गराउनै मुस्किल भइरहेको बताउँछन्।...

मास्क र सेनिटाइजर प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा (भिडियोसहित)

काठमाडौं । कोरोनाभाइरस (कोभिड—१९) महामारीबाट जोगिनका लागि मुख्य हतियार भनेकै मास्क र सेनिटाइजर हो । संक्रमणबाट जोगिनका लागि अनिवार्य रुपमा मास्क लगाउने गरिन्छ । साथै, साबुनपानीले हात सफा गर्न सम्भव नभएमा सेनिटाइजर प्रयोग गर्ने गरिन्छ ।कोरोना संक्रमणबाट जोगाउन मद्दत गर्ने यिनै मास्क र सेनिटाइजरको नियमित प्रयोगले बेफाइदासमेत हुने अर्थात् छालामा केही समस्यासमेत देखापर्ने स्वास्थ्यकर्मी बताउँछन् ।लामो समयसम्म मास्क प्रयोग गर्दा अनुहारमा विभिन्न किसिमका समस्या देखिने गरेको छाला तथा कपाल रोग विश

चालक, सहचालक र यात्रुलाई मास्क अनिवार्य प्रयोग गर्न आग्रह

ट्राफिक प्रहरीले चालक, सहचालक तथा यात्रुलाई अनिवार्यरूपमा मास्क प्रयोग गर्न आग्रह गरेको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई ध्यान दिँदै चालक, सहचालक र यात्रुलाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्न आग्रह गर्दै सचेतनामूलक अभियान सञ्चालन गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सार्वजनिक गाडीमा कोरोना संक्रमणको सम्भावना बढी रहेकाले मास्कको प्रयोगलाई कडाइ गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । काठमाडौं, ललितपुर र भक्तपुरका...

सर्वसाधारणलाई मास्क लगाउन सिकाउँदै प्रहरी [तस्वीर]

मास्कको प्रयोग गरि आफू पनि बचौँ अरुलाई पनि बचाऔं । तस्वीर:जिप्रका महोत्तरीका प्रहरीकर्मचारीहरु कोरोनाको संक्रमणबाट जोगिन मास्कको प्रयोग गर्न सिकाउँदै। प्रहरीले मास्क वितरण र प्रयोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम,मास्क नलगाई सार्वजनिक स्थानमा आवतजावत गर्नेलाई कारवाही समेत गरिरहेको छ । मास्कको प्रयोग गरि आफू पनि बचौं अरुलाई पनि बचाऔं तस्वीर:जिप्रका महोत्तरीका प्रहरीकर्मचारीहरु कोरोनाको संक्रमणबाट जोगिन मास्कको प्रयोग गर्न सिकाउदै। प्रहरीले मास्क वितरण र प्रयोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम,मास्क नलगाई सार्वजनिक स्थानमा आ...

मास्क कसरी प्रयोग गर्ने ?

कोरोना संक्रमण बढेसँगै मास्कको प्रयोग पनि बढेको छ । पछिल्लो समय सबैका लागि मास्क अत्यावश्यक भइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस् भन्नका लागि कोरोना भाइरसका बिरामी साथै अन्य व्यक्तिहरुलाई पनि मास्क लगाउन भनेको थियो । अस्पताल तथा स्वास्थ्यसंस्थामा चिकित्सक, स्वास्थ्यकर्मी सबैले मास्क प्रयोग गरेर नै बिरामीको जाँच गर्छन् […]