कोरोना संक्रमण बढेसँगै मास्कको प्रयोग पनि बढेको छ । पछिल्लो समय सबैका लागि मास्क अत्यावश्यक भइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस् भन्नका लागि कोरोना भाइरसका बिरामी साथै अन्य व्यक्तिहरुलाई पनि मास्क लगाउन भनेको थियो । अस्पताल तथा स्वास्थ्यसंस्थामा चिकित्सक, स्वास्थ्यकर्मी सबैले मास्क प्रयोग गरेर नै बिरामीको जाँच गर्छन् […]