अमेरिकाका लागि नेपाली राजदूतमा खत्री नियुक्त

अमेरिकाका लागि नेपाली राजदूतमा प्रा. श्रीधर खत्री नियुक्त भएका छन् ।

सम्बन्धित सामग्री

नेपाली सेनाको प्रवक्तामा भण्डारी नियुक्त

काठमाडौँ– नेपाली सेनाको प्रवक्तामा सहायक रथी कृष्णप्रसाद भण्डारी नियुक्त भएका छन् । भण्डारीलाई बुधबारबाट प्रवक्तामा नियुक्त गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  यसअघि सहायक रथी नारायण सिलवाल सेनाको प्रवक्ता थिए ।

रोहित नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रोहित पौडेल नेपाली क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई कप्तानमा नियुक्त गरेको हो । पूर्व कप्तान सन्दीप लामिछानेलाई १७ वर्षीय बालिका बलात्कारको आरोप लागेपछि क्यानले भदौ २३ मा नै बर्खास्त गरेको हो । २० वर्षीय रोहितले नेपाली क्रिकेट टोलीबाट दुई महिना […]

नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा प्रभाकर नियुक्त

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय क्रिकेटर मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ ।सोमबार क्यानले प्रेस विज्ञप्ति जारी गरेर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय क्रिकेटर मनोज प्रभाकरलाई नियुक्त गरेको जनाएको हो । पूर्व प्रशिक्षक पुबुदु दाशानायकेले कार्यकाललाई ७ महिनामा नै टुङ्ग्याएपछि क्यानले नयाँ प्रशिक्षक खोजिरहेको थियो । नेपाली टोलीको […]

अस्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त

काठमाण्डाै – अस्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतवार दुई देशका लागि नेपाली राजदूत नियुक्त गर्नुभएकाे हाे । राष्ट्रपति भण्डारीले कैलाशराज पोखरेललाई अस्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको हाे । उहाँले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँहरूलाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले निकालेकाे विज्ञप्तिमा जनाइएको छ ।

विष्णुपुकार श्रेष्ठ चीनका लागि नेपाली राजदूतमा नियुक्त

चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् ।नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्‍को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका लागि नेपाली राजदूतमा श्रेष्ठलाई नियुक्त गरेकी हुन् ।

चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त

काठमाण्डाै – चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त हुनुभएकाे छ । आज बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई राजदूत नियुक्त गर्नुभएकाे हाे ।  संविधानको धारा २८२ बमोजिम श्रेष्ठलाई चीनका लागि नेपाली राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयकाे विज्ञप्तिमा उल्लेख छ । राजदूतमा सिफारिस श्रेष्ठकाे नाम संसदीय सुनुवाइ समितिले गएकाे जेठ ३ गते अनुमोदन गरेको थियो ।  तस्बिर : हरि अधिकारीकाे फेसबुकबाट

चीनका लागि नेपाली राजदूतमा श्रेष्ठ नियुक्त

९ असार, काठमाडौं । चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई बिहीबार राजदूत नियुक्त गरेकी हुन् । मन्त्रिपरिषदबाट चीनका लागि नेपाली राजदूतमा सिफारिस भएका श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले पनि अनुमोदन गरेको थियो । श्रेष्ठ सत्तारुढ माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस भएका थिए ।

कतारका लागि नेपाली राजदूतमा डा ढकाल नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले कतारका लागि नेपाली राजदूतमा डा नरेशविक्रम ढकाललाई नियुक्त गरेकी छन् ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार ढकाललाई कतारका लागि नेपालको राजदूतमा नियुक्त गरेकी हुन् । उनले नेपालको संविधानको धारा २८२ अनुसार ढकाललाई राजदूतमा नियुक्त गरेकी हुन् ।

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके नियुक्त

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके नियुक्त भएका छन् । उनी दोस्रोपटक नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले शनिबार पुबुदुलाई प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक थिए । डेभ वाटमोरले […]

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । ...