नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा प्रभाकर नियुक्त

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय क्रिकेटर मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ ।सोमबार क्यानले प्रेस विज्ञप्ति जारी गरेर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय क्रिकेटर मनोज प्रभाकरलाई नियुक्त गरेको जनाएको हो । पूर्व प्रशिक्षक पुबुदु दाशानायकेले कार्यकाललाई ७ महिनामा नै टुङ्ग्याएपछि क्यानले नयाँ प्रशिक्षक खोजिरहेको थियो । नेपाली टोलीको […]

सम्बन्धित सामग्री

मसँग कुनै रकेट साइन्स छैन, तर मलाई विश्वास गर्नुस्

५ भदौ, काठमाडौं । मनोज प्रभाकर २३ साउनमा नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । पुबुदु दासानायकेले बीचैमा नेपाल छाडेपछि क्यानले भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर ५९ वर्षीय प्रभाकरलाई प्रशिक्षक बनाएको थियो । नेपालको मुख्य प्रशिक्षक बनेलगत्तै प्रभाकरले नेपाली टिमको केन्या भ्रमणको तयारी थालेका छन् । केन्या भ्रमणअघि नेपाली क्रिकेट अबको योजना लक्ष्य र […]

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकर काठमाडौँ आइपुगे

‍काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक मनोज प्रभाकर काठमाडौँ आइपुगेका छन्। उनी शनिबार साँझ काठमाडौँ आइपुगेका हुन्। मुख्य प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएपछि नेपाली क्रिकेट प्रशिक्षकविहीन थियो। पुबुदुको राजीनामापछि मुख्य प्रशिक्षकमा नेपाल क्रिकेट संघ (क्यान)ले केही दिनअघि प्रभाकरलाई नियुक्त गरेको हो। नेपाल भदौ पहिलो साता पाँच खेलको टी–ट्वान्टी सिरिज र तीन खेलको एकदिवसीय […]

प्रभाकर नेपाली क्रिकेट टोलीका प्रशिक्षक

भारतीय क्रिकेट टोलीका पूर्व ओपनिङ ब्याट्सम्यान तथा बलर मनोज प्रभाकर सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन्।...

नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका मनोज प्रभाकर को हुन्?

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले पूर्व भारतीय क्रिकेटर मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। क्यानले सोमबार प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो। यसअघि मुख्य प्रशिक्षक रहेका पुबुदु दसानायकेले व्यक्तिगत कारण देखाएर राजीनामा दिएपछि नेपाली क्रिकेट प्रशिक्षकविहीन थियो। पुबुदुले व्यक्तिगत कारण देखाएपछि राजीनामा दिएको केही घण्टामै उनी क्यानडाको राष्ट्रिय टोलीको […]

मनोज प्रभाकर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

५९ वर्षीय प्रभाकर सन १९८४ देखि १९९६ सम्म भारतको राष्ट्रिय क्रिकेट टिमबाट खेल्नुभएको थियो । पूर्व प्रशिक्षक पुबुदु दाशानायकेले स्कटल्याण्ड भ्रमण पछि राजीनामा दिएपछि नेपाली टोली प्रशिक्षक विहीन थियो ।

नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतको पूर्व राष्ट्रिय खेलाडी मनोज प्रभाकरलाई नियुक्त गरिएको छ। क्यानले सोमबार प्रेश विज्ञप्ती जारी गर्दै प्रभाकरलाई प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको हो ।

क्रिकेटको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पूर्व भारतीय अलराउन्डर मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले एक वर्षको लागि प्रभाकरलाई नियुक्त गरेको जनाएको छ । पुबुदु दासानायकेले नेपाली क्रिकेट छाडेर क्यानडा गएपछि नेपालले नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको हो । प्रभाकरले भारतबाट ३९ टेस्ट र १ सय […]

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन् । भारतीय टोलीका पूर्वअलराउन्डरसमेत रहेका ५९ वर्षीय प्रभाकरलाई नेपाल क्रिकेट संघ(क्यान) ले सोमबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

मनोज प्रभाकर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

२३ साउन, काठमाडौं । भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानले रणजी खेलाडी मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । पुबुदु दासानायकेले राजीनामा दिएपछि नेपाली टिम प्रशिक्षकविहीन थियो । मुख्य प्रशिक्षक […]