राजनीतिक नेतृत्व र सचिव सम्बन्ध

राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रका नेता अथवा सचिवबीच सम्बन्ध प्रायः राम्रो देखिँदैन । अपराध कर्म गर्ने मनसायले कुनै सचिवलाई मन्त्रीले आकर्षक मन्त्रालयमा भिœयाउने र आफूअनुकूल अनुचित कार्य गराउने गर्दछन् । हैसियत नभएका सचिवहरू प्रशासनिक मूल्य र मान्यताविपरीत परिचालित हुन्छन् । गलत कार्य सम्पादन गरेवापत कारबाहीमा पर्दछन् । यसको ज्वलन्त उदाहरण तत्कालीन गृह सचिव पाण्डे बनेका छ […] The post राजनीतिक नेतृत्व र सचिव सम्बन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

राजनीति पनि एक समाजसेवा हो : प्रकाशमान सिंह

काठमाडौं : पूर्वउपप्रधानमन्त्री एवं सांसद प्रकाशमान सिंहले समाजसेवा भावले आफू राजनीतिमा प्रवेश गरेको बताएका छन्। आज थापाथली जनकल्याण परिवारको ३४औँ वार्षिक समारोह कार्यक्रममा उनले भने, 'राजनीति पनि एक समाजसेवा हो। समाजसेवा भावले नै म राजनीतिमा प्रवेश गरेको हुँ र यसैमा क्रियाशील छु।'    राजनीतिक नेतृत्व व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजसेवामा समर्पित हुन सकेमात्र देशको कल्याण हुने उनको भनाइ थियो। उनले थापाथली जनकल्याण परिवारले ज्येष्ठ नागरिक, बालबालिका, महिला र

कानुनले काम गर्दा राजनीति चुप बस्नुपर्छ : विश्वप्रकाश

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कानुनले काम गर्दा राजनीति चुप बस्नुपर्ने बताएका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर गरिएको ठगीमा राजनीतिक नेतृत्व मुछिएको विषयमा सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘राजनीतिले काम गर्दा कानुनले खबरदारी गर्न सक्छ । तर कानुनले काम गरेको बेला राजनीति चुप बस्नुपर्छ । मेरो […]

राजनीति र प्रशासन किन सधैं दुश्चक्रमा ?

अब राजनीति नेतृत्व र र प्रशासनिक नेतृत्व दुवैले गम्भीर आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ । यी दुवैले विगतमा गरेका कमीकमजोरी सच्चाएर अघि नबढ्दासम्म मुलुकले विकास, समृद्धि र सुशासन हासिल गर्न सक्दैन । देशमा चौतर्फी विकृति र विसंगति बढ्दा पनि राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व कहिल्यै पनि गम्भीर बन्न सकेन । देश र जनताको […] The post राजनीति र प्रशासन किन सधैं दुश्चक्रमा ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजनीतिक नेतृत्व कर्तव्यनिष्ठ हुनुपर्छ : मुख्यमन्त्री पोखरेल

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीति नेतृत्व र कर्मचारी वर्ग इमान्दार एवं कर्तव्यनिष्ठ हुनुपर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान जिपिटिएद्वारा सञ्चालित कर्मचारी सेवाकालिन तालिमको आज आयोजित समापन समारोहमा उनले राजनीतिक नेतृत्व र कर्मचारी वर्गको इमान्दारिता एवं कर्तव्यनिष्ठताले नागरिकका धेरै अपेक्षा पूरा हुने बताए । परिवर्तनको अनभूति नागरिकलाई दिलाउन निरन्तर मेहनत […]

गठबन्धनले नै मुलुकको राजनीतिक नेतृत्व गर्छ : नेता सिटौला

काठमाडौँ – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको आगामी राजनीतिक नेतृत्व लोकतान्त्रिक–वाम गठबन्धनले गर्ने बताएका छन् । झापाको बाह्रदशीमा आज मतदातालाई धन्यवाद ज्ञापन गर्दै नेता सिटौलाले आगामी पाँच वर्षका लागि गठबन्धनकै सरकार बन्ने र उक्त सरकारले मुलुकको राजनीतिलाई गति दिने बताए। निर्वाचनको परिणाम हेर्ने हो भने नेपालको राजनीति नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी) […]

गठबन्धनले नै मुलुकको राजनीतिक नेतृत्व गर्छ : सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको आगामी राजनीतिक नेतृत्व लोकतान्त्रिक–वाम गठबन्धनले गर्ने बताएका छन् । झापाको बाह्रदशीमा आज मतदातालाई धन्यवाद ज्ञापन गर्नुहुँदै नेता सिटौलाले आगामी पाँच वर्षका लागि गठबन्धनकै सरकार बन्ने र उक्त सरकारले मुलुकको राजनीतिलाई गति दिने बताए ।निर्वाचनको परिणाम हेर्ने हो भने नेपालको राजनीति नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रकै सेरोफेरोमा रहने देखिएको भन्दै सिटौलाले निर्वाचनको परिणामबाट मतदातालाई नआत्तिन अनुरोध गरे ।नेपाल र नेप

पद र पैसाका लागि नेताहरू जस्तोसुकै कुकर्म गर्न थाले : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिले राजनीतिक नेतृत्व पैसा र पदको लागि अहिले लागिपरेको टिप्पणी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली राजनीति र कम्युनिष्ट आन्दोलनमा व्याप्त व्यक्तिवाद अन्त्य गर्नुपर्ने बताएका हुन्। उनले भने, ‘म’ बाट सुरु गर्ने प्रवृत्ति व्याप्त छ। म ले पाइनँ भने जस्तोसुकै कुकर्म गर्न तयार हुन्छन्। गुटबन्दी गर्न थाल्छन्, त्यसपछि अनेक जालझेल र षडयन्त्र गर्न थाल्छन् पदका निम्ति, पैसाका निम्ति, आफ्नो स्वा

राजनीति र प्रशासनबीच अपवित्र सम्बन्ध

मुलुकमा जति पनि विकृति बढिरहेको छ त्यसको प्रमुख कारण नै यहाँको राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीचमा रहेको अपवित्र साँठगाँठको उपज हो । देशको विकास र समृद्धिका लागि राजनीति र प्रशासनबीच असल सम्बन्ध हुनुपर्छ तर हामीकहाँ यी दुई पक्ष मुलक बनाउन र मुलुकवासीको हितमा समर्पित हुन नसक्दा नै मुलुकले विभिन्न संकट भोग्नुपरिरहेको छ । राजनीतिक नेतृत्व […] The post राजनीति र प्रशासनबीच अपवित्र सम्बन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.